साम्प्रदायिक दंगा भड्किने सम्भावना बढेपछि नेपालीलाई जोगवनी प्रवेशमा रोक
सर्लाही, १० असाेज । भारतको जोगवनी बजारमा उत्पन्न तनावका कारण साम्प्रदायिक दंगा भड्किने सम्भावना बढेपछि नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगरको रानी नाकामा कडाइ गरिएको छ । तत्कालका लागि नेपाली नागरिकलाई जोगवनी…