Category: प्रदेश

सर्लाहीको मधुवनगोठ प्रहरी चौकीको पक्की भवनको शिलान्यास

सर्लाही, २५ मंसिर । सर्लाही जिल्लाभरमा सबैभन्दा पुरानो र ऐतिहासिक प्रहरी चौकी मधुवनगोठको पक्की भवन निर्माण हुने भएको छ । २० वर्षअघि सशस्त्र द्वन्द्वको क्रममा तत्कालिन बिद्रोही पक्ष माओवादीको आक्रमणबाट…

स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन : अर्थमन्त्री खनाल

सर्लाही, २५ मंसिर । अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत क्षेत्रमा बजेट घटेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु…

सर्वोच्चलाई पूर्वगृहमन्त्री लेखकको जवाफ- घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन

सर्लाही, २५ मंसिर । पूर्वगृहमन्त्री रमेश लेखकले विषम परिस्थितिका कारण भदौ २३ गते जेनजी आन्दोलनमा गोली चलेको दाबी गरेका छन् । उनले प्रदर्शनकारीहरूको हताहति हुनुमा आफ्नो कुनै भूमिका नभएको जिकिर…

‘मानसिक रोगीहरूले मविरुद्ध मुद्दा हाले’

सर्लाही, २५ मंसिर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नुपर्छ भनी कानूनी उपचार खोज्नेहरुलाई ‘मानसिक रोगी’को संज्ञा दिएका छन् । सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा नै उनले आफूविरुद्ध…

आरजु देउवाको दाबी- मेरो घरमा नोट जलेको होइन

सर्लाही, २५ मंसिर । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा आफ्नो घरमा नगद जलेको भनी अपवाह फैलाइएको दाबी…

एमालेको महाधिवेशन उद्घाटनमा निम्तो दिन नेताहरू घरदैलोमा

सर्लाही, २५ मंसिर । नेकपा एमालेले पर्सि शनिबारदेखि हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा जनभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिन शुरू गरेको छ । एमाले उपमहासचिव एवम् महाधिवेशनको जनपरिचालन समितिका…

एक महिनामा आलुको भाउ ४० प्रतिशत घट्यो

सर्लाही, २५ मंसिर । एक महिनामा आलुको भाउ ४० प्रतिश घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूचीले एक महिना अवधिमा आलुको भाउ ४० प्रतिशतसम्म…

आठौं पटक चुनाव लड्ने विजय गच्छदारको तयारी

सर्लाही, २५ मंसिर । नेपाली कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार फेरि चुनाव लड्ने तयारीमा जुटेका छन् । २०४८ सालयता उनले ७ पटक चुनाव लडिसकेका छन् । ७१ वर्षीय गच्छदार…

प्रभु बैंकमा सीआईबीको अनुसन्धान चलिरहँदा सञ्चालक श्रेष्ठले दिए राजीनामा

सर्लाही, २५ मंसिर । प्रभु बैंकका एक सञ्चालकले राजीनामा दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेकै समयमा सञ्चालक सुरज कुमार श्रेष्ठले राजीनामा दिएका हुन् । कम्पनी सचिव…

रवि लामिछाने र छवि जोशीको मुद्दा हेर्न नमिल्नेमा

सर्लाही, २५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धीत मुद्दाको सुनुवाई आज पनि नहुने भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आजका लागि तोकिएको पेशी हेर्न नमिल्नेमा…