Category: प्रदेश

एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने निर्णयबाट पछि हटे कुलमान र खगेन्द्रको पार्टी

सर्लाही, १८ मंसिर । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीले एउटै चुनाव चिह्नमा चुनावी प्रतिस्पर्धा गर्ने सहमतिबाट पछि हटेका छन्…

मधेश प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय

सर्लाही, १८ मंसिर । मधेशको राजनीतिक संकट थप गहिरिएको छ । विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएसँगै मधेशको राजनीतिक संकट थप गहिरिएको हो । मधेश प्रदेश प्रमुख…

कान्ति लोकपथ शनिबारदेखि दैनिक छ घण्टा बन्द हुने

सर्लाही, १८ मंसिर । हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथमा मङ्सिर २० गते शनिबारदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले सार्वजनिक सूचना जारी…

राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ : दुर्गा प्रसाईं

सर्लाही, १८ मंसिर । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले देशमा वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेशको खारेजी र प्रत्यक्ष कार्यकारी प्रणालीको विषयमा जनमत सङ्ग्रहमा जान अन्तरिम सरकारसँग माग गरेका…

सर्लाहीको कबिलासी नगरपालिकामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्य रूपमा सम्पन्न

सर्लाही, १८ मंसिर । सर्लाही जिल्लाको कबिलासी नगरपालिकामा बुधबार ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ । नगरपालिकाकी उप–मेयर पुनम कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १२…

जेनजी आन्दोलनको नाममा तोडफोड–आगजनी गर्ने दुई जना पक्राउ

सर्लाही, १८ मंसिर । जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरेको आरोपमा रौतहटमा दुई जना पक्राउ परेका छन् । गत भदौ २३–२४ गते भएको जेनजी पुस्ताको आन्दोलन हिंसात्मक…

पहिलो ५ वर्ष एउटै सरकार टिकेको मधेश अहिले बन्यो अस्थिरताको विम्ब

सर्लाही, १८ मंसिर । ३ असोज २०७२ मा संविधान जारी भएपछिको पहिलो निर्वाचनले २०७४ मा मुलुकमा सात प्रदेश सरकार दियो । पाँच वर्षका लागि निर्वाचित भएका प्रदेश सभा सांसदहरूका काँधमा…

मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

सर्लाही, १७ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन्…

राप्रपा सांसद कञ्चन पदमुक्त

सर्लाही, १७ मंसिर । पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । राप्रपाको सिफारिसमा उनी बर्खास्तमा परेकी हुन् । कार्य परामर्श समितिमा…

कोटेश्वर-जडीबुटी अन्डरपास र फ्लाइओभर बनाउन जापानले साढे ३१ अर्ब ऋण दिने

सर्लाही, १७ मंसिर । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौता भएको छ । अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थतिमा बुधबार अर्थ मन्त्रालयमा सो सम्झौता भएको…