Category: प्रदेश

उज्यालो नेपाल पार्टीको घोषणा सभा सुरु, कुलमान घिसिङ पनि पुगे

सर्लाही, १७ मंसिर । उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु भएको छ । बुधबार मध्याह्नदेखि राजधानीको प्रज्ञा भवनमा उक्त पार्टीको औपचारिक घोषणा सभा सुरु भएको हो । घोषणा सभामा…

मधेशमा एमाले एक्लो छैन, हुँदैन : विष्णु पौडेल

सर्लाही, १७ मंसिर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी मधेशमा एक्लो नभएको दाबी गरेका छन् । प्रेस चौतारी नेपालले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा…

रौतहटमा नक्कली नोटसहित ३ जना पक्राउ

सर्लाही, १७ मंसिर । रौतहटमा नक्कली नोटसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको ईशनाथ नगरपालिका–४ लत्मरी टोलबाट नेपाली १ हजार दरका १ सय १८ थान नक्कली नोटसहित ३ जनालाई…

३३ दलले बुझाए आय-व्यय विवरण, कांग्रेस–एमालेसहित ८९ पार्टीको बाँकी

सर्लाही, १७ मंसिर । निर्वाचन आयोगमा विभिन्न ३३ वटा दलले गत आर्थिक वर्षको आय-व्यय विवरण बुझाएका छन्। गत आर्थिक वर्षमा आयोगमा अद्यावधिक रहेका दलको संख्या १२२ थियो । त्यसमध्ये ३३…

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

सर्लाही, १७ मंसिर । बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा…

न्यायाधीशलाई पनि कर्मचारीसरह महँगी भत्ता दिने सरकारको निर्णय 

सर्लाही, १७ मंसिर । सरकारले न्यायाधीशहरूलाई पनि कर्मचारीसरह महँगी भत्ता दिने निर्णय गरेको छ । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले कर्मचारीको तलबको सट्टा महँगी भत्ता बढाउने घोषणा गरेको थियो । तर, यो…

अपांगता भएकाहरूको साहस, दृढता र समर्पणले अघि बढ्न प्रेरणा दिएको छ : प्रचण्ड

सर्लाही, १७ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश राजनीतिक, आर्थिक र सामाजिक चुनौतीको अवस्थामा रहेको बताएका छन् । ३४‍ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा शुभकामना सन्देश…

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते

सर्लाही, १७ मंसिर । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ वजेसम्म मतदाता नामावली प्रकाशन…

निर्वाचनको वातावरण सरकारले बनाइसक्यो : मन्त्री खरेल

सर्लाही, १७ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेलले अपांगता भएका व्यक्तिहरूको हक अधिकार स्थापित गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । अपांगता भएका व्यक्तिहरुको…

‘जनस्वराज’ले मान्यता नपाएपछि ‘सर्वोदय’ नाममा दल दर्ता

सर्लाही, १७ मंसिर । जनमत पार्टी छोडेकाहरुले गठन गरेको ‘जनस्वराज’ पार्टीलाई अदालतले मान्यता नदिएपछि नाम परिवर्तन गरेर निर्वाचन आयोगमा दल दर्ता गरिएको छ । दीपक कुमार साहको नेतृत्वमा ‘सर्वाेदय’ नाम…