Category: प्रदेश

विद्युत् प्राधिकरणले काट्यो पहिलो किस्ता तिरेका उद्योगीलाई दोस्रो किस्ता बुझाउन पत्र

सर्लाही, १३ मंसिर । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा पहिलो किस्ता बुझाएर लाइन जोडेका उद्योगीहरूसँग फेरि दोस्रो किस्ता रकम माग गरेको छ । प्राधिकरणका वितरण केन्द्रहरूले…

विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात

सर्लाही, १३ मंसिर । नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विराटनगरमा एमाले नेता पर्शुराम बस्नेतमाथि हातपात भएको छ । शनिबार एमाले पार्टी कार्यालय पाञ्चालीमा मतदानस्थल बाहिर संस्थापन पक्षका…

जनकपुरमा होटलमा हुने अनैतिक क्रियाकलाप बन्द गराउन माग राखेर प्रदर्शन

सर्लाही, १३ मंसिर । अनैतिक क्रियाकलाप गराउनेलाई कानुनी कारबाही एवं त्यस्ता गतिविधि रोक्न माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ । जनकपुरको पिँडाडीचोक स्थित केही होटल र गेस्ट हाउसमा लामो समयदेखि…

कुलमानको उपस्थितिमा मंसिर १७ गते उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुने

सर्लाही, १२ मंसिर । कुलमान घिसिङ संरक्षक रहेर खुलेको उज्यालो नेपाल पार्टी मंसिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ । आज पत्रकार सम्मेलन गरेर १७ गते, दिउँसो १…

बारामा सर्लाही एक पुरुषको घाँटी रेटेर हत्या

सर्लाही, १२ मंसिर । बाराको प्रसौनी गाउँपालिका–६ मा एक पुरुषको घाँटी रेटेर हत्या गरिएको छ । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर २ निवासी अन्दाजी ४२ वर्षीय राम किशोर सिंहको गएराति…

मन्त्रिपरिषद्‍बाट पारित भएको भूमि अध्यादेशको महासंघले गर्‍यो स्वागत

सर्लाही, १२ मंसिर । नेपाल जग्गा तथा आवास विकास महासङ्घले मन्त्रिपरिषद्बाट पारित भएको भूमिसम्बन्धी अध्यादेशको नवौँ संशोधनले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताएको छ । महासङ्घका अध्यक्ष विष्णु प्रसाद घिमिरेले…

श्रीलंकामा भीषण बाढी, कम्तीमा ५६ जनाको मृत्यु

सर्लाही, १२ मंसिर । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ । बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने…

विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाइयो, चौतर्फी विरोध

सर्लाही, १२ मंसिर । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कामका लागि विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय गरेका थिए । ८ चैत २०८१ मा भण्डारीले…

४ खर्ब ३० अर्बको नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का

सर्लाही, १२ मंसिर । ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार २ अर्ब…

चुनाव लड्न चाहने दलको संख्या १०८ पुग्यो

सर्लाही, १२ मंसिर । २१ फागुनमा तय भएको प्रतिनिधिसभाको चुनाव लड्न चाहने दलको संख्या १०८ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल…