Category: प्रदेश

सिमरा घटनाका मुख्य अभियुक्त पक्राउ नगरे आन्दोलनमा जाने सुदन गुरुङको चेतावनी

सर्लाही, ०५ मंसिर । जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले सिमरा घटनापछि सम्राज उपाध्यायमाथि हात उठाउनेलाई कारबाही नगरे देशव्यापी विरोध सुरु गर्ने चेतावनी दिएका छन् । सरकार र गृहमन्त्रीतर्फ लक्षित गर्दै…

मुख्यमन्त्री निवास खाली गराउने मुख्यमन्त्री यादवको अल्टिमेटम

सर्लाही, ०५ मंसिर । असंवैधानिक र त्रुटिपूर्ण तरिकाले मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नियुक्ति गरेपछि मधेश प्रदेशमा सात दलीय गबठन्धनले सर्वोच्च अदालत फैसलाको प्रतीक्षामा रहेको छ । यसैक्रममा मुख्यमन्त्री यादवले निवर्तमान मुख्यमन्त्री…

विवाहपञ्चमीको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै

सर्लाही, ०५ मंसिर । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा भगवान् राम र लक्ष्मणको स्वरुपमा सजिएकाहरुलाई पुष्पबाटिकामा घुमाउने चलन छ, जहाँ…

मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन, २१ गतेदेखि २७ गतेसम्म त्रुटि सच्याउन मिल्ने

सर्लाही, ०५ मंसिर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन हो । यसअघि कात्तिक मसान्तसम्म समयसीमा रहेकोमा निर्वाचन आयोगले आजसम्मको…

सर्लाही नापी काण्ड

सर्लाही, ०५ मंसिर । सर्लाहीको मलंगवास्थित नापी कार्यालयमा नक्सा मिलानको नाममा हुने मनपरी र भ्रष्टाचार सम्बन्धी अर्को सनसनीपूर्ण घटना बाहिर आएको छ । चक्रघट्टा गाउँपालिका–५, पडरिया निवासी विजय कुमार चौधरीले…

लाइसेन्स बनेको जानकारी अब विभागको फेसबुक पेजबाट

सर्लाही, ०४ मंसिर । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तयार भएको जानकारी अबदेखि आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिने भएको छ । विभागको अनलाइन प्रणालीमा आएको प्राविधिक समस्याका कारण…

बाराको सिमरा कर्फ्यु पूर्ण रूपमा हटाइयो, विमानस्थलको उडान नियमित

सर्लाही, ०४ मंसिर । बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित सिमरा विमानस्थल वरपर बुधवार तनावग्रस्त बनेको स्थिति बिहीबार बिहानदेखि पूर्ण रूपमा सामान्य बनेको छ । बुधवार नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल र…

बिमा रकम दाबी गर्न आफैले बसमा आगजनी गरेको सञ्चालकद्वारा स्वीकार

सर्लाही, ०४ मंसिर । वीरगञ्ज–१५ स्थित नयाँ बसपार्कमा मङ्गलवार राति दुई वटा बसमा लागेको आगो योजनाबद्ध आगजनी भएको पुष्टि भएको छ । बस सञ्चालक आफैँले बिमा कम्पनीबाट रकम दाबी गर्न…

नेकपा-जसपा एकता प्रयास, आज निर्णायक वार्ता

सर्लाही, ०४ मंसिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता प्रयास जारी छ । यही प्रयास अन्तर्गत आज दुवै दलका नेताहरुबिच निर्णायक वार्ता हुने…

सुदनले गृहमन्त्रीको राजीनामा माग्दै चलाए सामाजिक सञ्जालमा अभियान

सर्लाही, ०४ मंसिर । हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालविरूद्ध सामाजिक सञ्जालमा अभियान चलाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा माग गर्दै गृहमन्त्री अर्यालविरूद्ध अभियान…