Category: प्रदेश

चुनावी सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय

सर्लाही, ०४ मंसिर । सरकारले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको छ । गृहमन्त्रालयमा…

एन्फा गेट अगाडि ए डिभिजन क्लबको धर्ना

सर्लाही, ०४ मंसिर । ए डिभिजन फुटबल क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय अगाडि धर्ना दिएका छन् । एन्फा र क्लबबीच भएको सहमति पूरा गर्नुपर्ने, लिगको एक वर्षको…

विवाह पञ्चमी महोत्सव : आज पहिलो दिन नगरदर्शन

सर्लाही, ०४ मंसिर । जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी धार्मिक पर्व आजबाट औपचारिक रूपमा सुरु हुँदैछ । आज पहिलो दिन नगरदर्शन कार्यक्रम छ ।…

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

सर्लाही, ०४ मंसिर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि दर्ता गरिएको महाअभियोग प्रस्ताव दुई तिहाइभन्दा बढी बहुमतले पारित भएको छ। प्रस्ताव पारितसँगै मण्डल स्वतः पदमुक्त भएका छन् । बुधबार उपसभामुख…

मलंगवा नगरपालिकामा ११ दिनपछि तालाबन्दी खुल्यो

सर्लाही, ०४ मंसिर । सदरमुकाम मलंगवा नगरपालिकामा उपप्रमुख र वडाध्यक्षहरूले लगाएएको तालाबन्दी ११ दिनपछि खुलेको छ । बुधबार जनप्रतिनिधि र प्रशासनबीच सहमति जुटेपछि नगरपालिका कार्यालय पुनः सञ्चालनमा आएको हो ।…

सर्लाहीमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सर्लाही, ०३ मंसिर ।सर्लाहीको पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बागमती नगरपालिका–११, रायमाझी चोक नजिक कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बागमती नगरपालिका–४, प्रसाई टोलका ५० वर्षीय केशव…

दश वर्ष पुराना एम्बुलेन्स सञ्चालन रोक्दा अभाव हुने चिन्ता

सर्लाही, ०३ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन गर्न नपाइने जनाएपछि एम्बुलेन्स अभाव हुने चिन्ता गरिएको छ । हाल सञ्चालनमा रहेका एम्बुलेन्समध्ये ८० प्रतिशत १०…

‘सरकारको टेक्ने र झुन्ड्याउने दुवै आधर छैन’

सर्लाही, ०३ मंसिर । एमाले अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार असंवैधानिक भएको दोहोर्‍याउँदै संविधान र कानुनमा टेक्ने र झुन्ड्याउने दुवै आधार नभएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय,…

प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान

सर्लाही, ०३ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक गरेर सरकारका कामबारे जानकारी दिने भएकी छन् । यसका लागि आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको…

मधेश प्रदेशका मुख्यमन्त्रीलाई नीतिगत निर्णय नगर्न निर्देशन

सर्लाही, ०३ मंसिर । सर्वोच्च अदालतले मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई नीतिगत तथा दीर्घकालीन प्रभाव पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ । नेपाली कांग्रेस मधेश…