Category: प्रदेश

नेपाल वायुसेवा निगमले सुरु गर्‍यो अस्थायी कर्मचारी कटौती

सर्लाही, २६ कार्त्तिक । नेपाल वायु सेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको छ । निगमले सञ्चालन गर्दै आएका आन्तरिक स्टेसनहरूमध्ये हाल उडान…

मधेश प्रदेशमा मुख्यमन्त्री पदबहालीका क्रममा झडप

सर्लाही, २६ कार्त्तिक । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव पदबहाली गर्ने क्रममा भएको झडपमा एकजना पत्रकारसहित दर्जन बढी प्रदर्शनकारीहरु घाइते भएका छन् । मुख्यमन्त्री यादव मंगलबार साँझ पदबहाली…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)

सर्लाही, २५ कार्त्तिक । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदशि खरेलले सोमबार बसेको बैठकका १७ निर्णय सार्वजनिक गरेका हुन्…

पार्टी निर्माणमा जेनजी : कुन समूह के गर्दैछन् ?

सर्लाही, २५ कार्त्तिक । २३ र २४ भदौको जेनजी आन्दोलनपछि पुराना दलहरू पुनर्गठन र नयाँ दलहरू गठनको प्रक्रिया चलिरहेको छ । यही मेसोमा आन्दोलनमा जोडिएका जेनजीहरू पनि दल बनाउने कसरतमा…

तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

सर्लाही, २५ कार्त्तिक । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्वपूर्ण संरचनाको पूननिर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन् । सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता…

आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्दैछौं: अर्थमन्त्री

सर्लाही, २५ कार्त्तिक । सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन अघि बढाएको बताएको छ। अर्थमन्त्री रामेश्वर खनालका अनुसार उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावहरू क्रमश: कार्यान्वयन गर्न थालिएको छ…

मैले शपथ खुवाउन दबाब दिएँ, प्रदेश प्रमुखले बर्दिबास बोलाउनु भयो : मुख्यमन्त्री यादव

सर्लाही, २५ कार्त्तिक । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो दबाबमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले आफूलाई होटलमा शपथ ग्रहण गराएको बताएका छन् । आज पत्रकार सम्मेलन…

भ्रष्टाचारका मुद्दा दर्ता र कारबाहीमा प्रगति भएको छ: अर्थमन्त्री खनाल

सर्लाही, २५ कार्त्तिक । अर्थमन्त्री रामेश्वर खनालले खनालले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा नेपालले पछिल्लो समय उल्लेखनीय प्रगति गरेको बताएका छन्। मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय…

मतदाता नामावली दर्ता सहज बनाउन आयोगलाई सरकारको आग्रह, म्याद थप्न पनि सकिने

सर्लाही, २५ कार्त्तिक । सरकारले निर्वाचन आयोगलाई मतदाता नामावली दर्ता प्रक्रिया सहज छिटो बनाउन र कार्यसमय समेत बढाउन आग्रह गरेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य…

मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार

सर्लाही, २५ कार्त्तिक । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमाले बाहेकका दलहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । ७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दलहरूले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता…