Category: समाचार

अध्यक्ष झाद्वारा उखु किसानको आन्दोलनमा ऐक्यबद्धता

सर्लाही, १२ भदाै । उखु उत्पादक किसान संघले माइतीघर मण्डलामा गरिरहेको आन्दोलनप्रति नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले ऐक्यबद्धता जनाएका छन् । बिहीबार पार्टीका नेता–कार्यकर्तासहित आन्दोलनस्थल पुगेका उनले किसानका मागलाई…

भूमि आयोगको कामलाई स्थानीय तहले दिएनन् चासो

सर्लाही, १२ भदाै । यहाँका स्थानीय तहको कम चासोका कारण भूमि समस्या समाधान आयोगको काममा ढिलाइ भएको छ। आयोगको जिल्ला समितिअनुसार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र…

राजनीतिमा फर्किँदैमा संविधानको औचित्य समाप्त हुँदैन : प्रचण्ड

सर्लाही, १२ भदाै । कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्या भण्डारीलाई राजनीतिमा फर्किन नदिन गरिएको प्रयास अस्वभाविक भएको टिप्पणी गर्नुभएको छ । बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै…

पालमा पहिलो पटक एआई सुरक्षा भेला

सर्लाही, १२ भदाै । नेपालको पहिलो एआई सुरक्षा भेला सम्पन्न भएको छ । भेलाले ६० भन्दा बढी प्रख्यात प्राविधिक नेतृत्व, विद्यार्थी र आविष्कारकहरूलाई एकै ठाउँमा ल्याएको छ । नेपालमा जिम्मेवार,…

नेपालको बाटो हुँदै आतंकवादी घुसेको भन्दै भारतको बिहारमा ‘हाईअलर्ट’

सर्लाही, १२ भदाै । नेपालको बाटो हुँदै जैश–ए–मोहम्मद समूहका तीन जना आतंकवादी भारतको बिहारमा प्रवेश गरेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । आतंकवादी घुसेको भन्दै भारतको प्रहरी मुख्यालयले सुरक्षाकर्मीलाई…

मुख्यसचिवको कार्यकाल २ वर्ष नै राख्ने सहमति, अवकाशको उमेर भने ६० वर्ष

सर्लाही, १२ भदाै । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मुख्यसचिवको कार्यकाल दुई वर्ष नै राख्ने सहमति जुटेको छ । हाल मुख्यसचिवको कार्यकाल तीन वर्ष छ । यसलाई घटाएर दुई…

‘पूर्व राष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुहोला भन्ने कल्पना गरेको थिइनँ’ : प्रधानमन्त्री ओ

सर्लाही, १२ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँगको भेटघाटमा व्यक्त गरेको भनाइका सन्दर्भमा कतिपय ‘अनलाइन’…

कोशी प्रदेशले तीन दिनसम्म संविधान दिवस मनाउने 

सर्लाही, १२ भदाै । कोशी प्रदेश सरकारले विविध कार्यक्रमका साथ आगामी असोज ३ गते संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार भएको बैठकले…

मधेश प्रदेशको छैठौँ अधिवेशन आजदेखि सुरु

सर्लाही, १२ भदाै । मधेश प्रदेशको प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि बस्दै छ । पाँचौ अधिवेशनलाई हतारहतारमा प्रदेश सरकारले अन्त्य गरेको लामो समयपछि छैटौँ अधिवेशनको आह्वान गरिएको छ । असार मसान्तको…

डिभोर्सको चर्चाबीच गोविन्दा र सुनिता आहुजाले गणेश चतुर्थी सँगै मनाए

सर्लाही । गोविन्दा र सुनिता आहुजाको बलिउड जोडी सम्बन्धविच्छेदको कुरालाई लिएर अहिले चर्चामा छ । बीबीसी हिन्दीका अनुसार, यो जोडीको डिभोर्सको केसमा मुम्बई हाई-कोर्टमा सुनुवाइ पनि चलिरहेको छ । यो…