बडूलाई राज्य व्यवस्थाको सभापति बनाउने तयारी, देउवाले फेरि बोलाए बैठक
सर्लाही, ०९ भदाै । नेपाली कांग्रेसले राज्य व्यवस्था एवं सुशासन समितिको सभापतिमा सांसद दिलेन्द्र बडूलाई बनाउने तयारी गरेको छ । राज्य व्यवस्था समितिको सदस्य रहेका बडूलाई सभापति बनाउन लागिएको हो…
