Category: समाचार

भियतनामकी उपराष्ट्रपति सुआनले आज उच्चस्तरीय भेटवार्ता गर्ने

सर्लाही, ०८ भदाै । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले आज पनि उच्चस्तरीय भेटवार्ता गर्दैछिन् । उनले आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग…

रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको परिचय खुल्यो

सर्लाही, ०८ भदाै । रौतहटमा बन्द सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ । मृतक रौटहटको माधव नारायण नगरपालिका–२ माधवपुर माइत भएकी २६ वर्षीया रुवीकुमारी साह रहेको रौतहटका प्रहरी…

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

सर्लाही, ०८ भदाै । सङ्घीय संसद् विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । समितिको बैठकमा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल हुने कार्यसूची छ । यो…

सर्लाहीमा प्रथम लालबन्दी र दोश्रो बरहथवा नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन

सर्लाही, ०८ भदाै । आर्थिक वर्ष २०८१/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन परिक्षणमा सर्लाहीको लालबन्दी नगरपालिका १०० मा ७८.५० प्रतिशत अंक ल्याएर प्रथम स्थान पाउन सफल भएको छ ।…

वीरगञ्जमा हैजाको प्रकोप : झाडापखालाबाट दुई जनाको मृत्यु

सर्लाही, ०८ भदाै । वीरगञ्जमा हैजा प्रकोपबाट दुई जनाको मृत्यु भएको छ । अन्य दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ । संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नारायणी…

एन्ड्रोइड फोनमा अचानक बदलियो ‘कल डिस्प्ले’: अपडेट कि ह्याकिङ ?

सर्लाही, ०८ साउन । यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने, पछिल्ला दिनमा फोनको कॉल वा डायलर स्क्रिनमा आएको नयाँ रूपले तपाईंलाई पनि अचम्ममा पारेको हुन सक्छ । धेरै प्रयोगकर्ताहरूले…

मुख खोलेर सुत्नु : सामान्य बानी कि रोगको संकेत ?

सर्लाही । मानिसहरूको सुत्ने बानी फरक-फरक हुन्छ। कसैलाई बाक्लो सिरानी चाहिन्छ, कसैलाई पातलो। मौसम जस्तो सुकै भए पनि कतिपय मानिसहरूले ओढ्ने ओछ्याउन मन पराउँदैनन् । तर एक पटक निदाइसकेपछि धेरै…

बाहुवली पछि प्रभास र अनुष्का ८ बर्ष पछि सँगै देखिने

सर्लाही । बाहुबली फिल्म सिरिजलाई भारतको सबैभन्दा ठूलो फिल्म सिरिज मानिन्छ। यो फिल्मले भारतीय सिनेमाको सम्पूर्ण समीकरण बदलि दियो र एसएस राजामौलीको यो फिल्म साउथ इन्डस्ट्रीका लागि पनि वरदान साबित…

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

सर्लाही, ०७ साउन । पर्साको वीरगंजमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ । मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको निर्देशनपछि…

मधेशमा एक नागरिक एक बिरूवा अभियान प्रभावकारी, एक वर्षमा ७८ लाख बिरूवा वितरण

सर्लाही, ०७ साउन । मधेश प्रदेशमा पूर्वपश्चिम राजमार्गदेखि दक्षिणमा वृक्षारोपण पनि तिव्रदरमा भइरहेको छ । यसका लागि एक नागरिक एक बिरुवा अभियानअन्तर्गत सरकारले एक वर्षभित्र विभिन्न प्रजातिका ७८ लाख बिरूवा…