संसद् भवन निर्माणको काम कार्यतालिका अनुसार सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन
सर्लाही, ०३ भदाै । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार सम्पन्न गर्न निर्देशन दिएका छन् । निर्माण कम्पनीले मन्त्रालयमा बुझाएको कार्यतालिका बमोजिम काम भएको…
