Category: समाचार

रास्वपा र उज्यालो नेपालको एकता टर्‍यो, कसले अर्घेलो गर्‍यो ?

सर्लाही, १४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच एकता प्रयास असफल भएको छ । आज पार्टी दर्ता गर्ने अन्तिम दिनसम्म पनि कुरा मिलाउन सकिन्छ कि भनेर नेताहरू…

कुल राजस्वमा घट्दैछ आयकरको योगदान

सर्लाही, १४ मंसिर । ब्याजदर कम हुँदा त्यसको प्रभाव समग्र राजस्व संकलनमा देखिन थालेको छ । अर्थ मन्त्रालयका अनुसार अहिले कुल राजस्वमा आयकरको योगदान घट्दो क्रममा छ । चालु आर्थिक…

८ हजार एचआईभी संक्रमित उपचार बाहिर, नियन्त्रण प्रयासमा चुनौती

सर्लाही, १४ मंसिर । नेपालमा हाल ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अनुमान छ । जसमध्ये वार्षिक ५६९ जनाको एड्सको कारणले मृत्यु…

औषधी व्यवसायीहरूको चेतावनी : माग पूरा नभए कठोर निर्णय लिन बाध्य हुन्छौँ

सर्लाही, १४ मंसिर । औषधी व्यवसायीहरूले औषधी व्यवस्था विभागमा धर्ना दिएका छन् । आइतबार बिहान व्यवसायीहरूले विभागमा धर्ना दिएका हुन् । उनीहरुले औषधि ऐन, २०३५ को दफा ११ को उपदफा…

उखु किसानको आन्दोलन रोकियो

सर्लाही, १४ मंसिर । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले दुई साताभित्र समस्याको समाधान निकाल्ने आश्वासन दिएपछि उखु किसानले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । उखु किसानले गत…

काठमाडौँमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

सर्लाही, १४ मंसिर । गत भदौ २३­ र २४ गते भएको जेनजी प्रदर्शनमा काठमाडौँमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ । आजसम्म कूल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको…

बझाङमा भूकम्पको धक्का

सर्लाही, १४ मंसिर । बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा सैपाल हिमाल केन्द्रविन्दु बनाएर ४.४ रेक्टरस्केलको भूकम्प गएको…

कुनै धर्म वा समुदायलाई होच्याउने नियत होइन, छैन : प्रधानमन्त्री

सर्लाही, १४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले कुनै धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नरहेको बताएकी छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा आफूले दिएको अभिव्यक्तिमा…

प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा

सर्लाही, १४ मंसिर । गैर आवासीय नेपाली संघ (एनआरएन) बीच आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी…

रुसको तेल ट्यांकरमा युक्रेनले गर्‍यो ड्रोन प्रहार

सर्लाही, १४ मंसिर । युक्रेनको नौसेना ड्रोनले कालो सागरमा यात्रा गरिरहेका रुसको स्याडो फ्लिटसँग सम्बन्धित दुई तेल ट्यांकरमा आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् । प्रमाणित भिडिओमा पानीमुनि ड्रोन छालहरूलाई…