Category: अन्य

एसईई नतिजा पुनर्योग : ८६० विद्यार्थीको नतिजा परिवर्तन, केहीले पाए जीपीए ४ सम्म

सर्लाही, २९ साउन । गएको असार १३ गते सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाप्रति चित्त नबुझेर पुनर्योग (रिटोटलिङ)मा गएकमध्ये ८ सय ६० विद्यार्थीको नतिजामा परिवर्तन भएको छ ।…