Category: विज्ञान तथा प्रविधि

म्युचुअल फन्डका १७ योजनाको लाभांश घोषणा, २० प्रतिशतसम्म प्रतिफल

सर्लाही, २३ साउन । आर्थिक वर्ष २०८१/८२ सकिनेवित्तिकै म्युचुअल फन्डले लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म १७ योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् । घोषित लाभांश २० प्रतिशतसम्म छ ।…