Category: विज्ञान तथा प्रविधि

नेपालमै पहिलो पटक भित्रिएको उड्ने ट्याक्सी प्रधानमन्त्री ओलीले आज सार्वजनिक गर्ने

सर्लाही, ०३ भदौ । आज मङ्गलबारदेखि सुरु हुने नाडा अटो शो २०२५ मा नेपालकै पहिलो पटक भित्रिएको दिपलको ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले…

टेलिकमले बजाउने रिङब्याक टोन बन्द गर्न माग गर्दै सर्वोच्चमा रिट

सर्लाही, ०२ भदाै । नेपाल टेलिकमले ल्याण्ड लाइन र मोबाइल फोनमा अनावश्यक रूपमा बजाउने रिङ व्याक टोन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ । अधिवक्ता…

सामाजिक सञ्जाल दर्ता गराएर मात्र चलाउन दिन सरकारलाई सर्वोच्चको आदेश

सर्लाही, ०२ भदाै । सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिनु भन्ने आदेश जारी गरेको छ । सिधाकुरा डटकमको मुद्दाका सम्बन्धमा व्याख्या गर्दै सर्वोच्चले आदेशको पूर्ण पाठ सार्वजनिक…

‘शार्क ट्यांक नेपाल’का एपिसोडलाई ‘शार्क ट्यांक इन्डिया’को युट्युब च्यानलमा हेर्न सकिने

सर्लाही, ०१ भदाै । लोकप्रिय बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’का एपिसोडहरूलाई ‘शार्क ट्यांक इन्डिया’को युट्युब च्यानलमा समेत हेर्न पाइने भएको छ । ‘शार्क ट्यांक नेपाल’का पछिल्ला दुई एपिसोड १३…

पहिलो हिमालयन इन्टरनेसनल स्ट्रोक समिट काठमाडौँमा सुरु

सर्लाही, ०१ भदाै । नेपालमा पहिलो पटक हिमालयन इन्टरनेसनल स्ट्रोक समिट सुरु भएको छ । नेपाल पक्षघात संघले नेपाल स्ट्रोक प्रोजेक्टसँगको सहकार्यमा दुई दिने सम्मेलनको सुरु भएको हो। पहिलो दिनको…

नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ शुरु

सर्लाही, ३१ साउन । गुगल म्याप्सले नेपालमा ‘स्ट्रिट भ्यू’ फिचर शुरु गरेको छ । ललितपुरमा शुरु भएको डिजिटल नेपाल कन्क्लेभ, २०२५ को अवसरमा गुगल म्याप्सले ‘स्ट्रिट भ्यू’ फिचर शुरु भएको…

सम्झौता नवीकरण नभएपछि काम छोडेर हिँड्यो नागरिक एपको भेन्डर, कल सेन्टर लगायतका सेवा अलपत्र

सर्लाही, ३० साउन । काठमाडौँ रानीवन बस्ने वेदकुमार राई बिहीबार दिउँसो हस्याङफस्याङ गर्दै टेकपानाको कार्यालय आइपुगे । आफूले नागरिक एपमा समस्या खेपिरहेको भन्दै उनी सञ्चारमाध्यमको कार्यालय आइपुगे । नागरिक एपको…

युनिलिभर नेपालको वार्षिक प्रतिसेयर आम्दानी २,१३१ रुपैयाँ

सर्लाही, २९ साउन । सेयर बजारमा सबैभन्दा महँगो मूल्य रहेको युनिलिभर नेपालको नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब…

वार्षिक ३० लाख रुपैयाँमाथि कारोबार गर्ने विदेशी डिजिटल कम्पनीलाई नेपालमा भ्याट अनिवार्य

सर्लाही, २९ साउन । सरकारले फेसबुक, युट्युब, नेटफ्लिक्सजस्ता विदेशी कम्पनीले नेपालमा उपलब्ध गराउने डिजिटल सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थालाई थप कडा बनाएको छ । ‘गैरबासिन्दा व्यक्तिले प्रदान गर्ने…

श्रम संसार एपबाट आफूलाई चाहिएको काम कसरी खोज्ने ?

सर्लाही, २६ साउन । नेपाल सरकारले रोजगारीका अवसरहरू खोज्ने व्यक्ति र कर्मचारीको आवश्यकता भएका रोजगारदाताहरूलाई एकै ठाउँमा जोड्ने उद्देश्यले ‘श्रम संसार’ नामक डिजिटल प्रणाली सञ्चालनमा ल्याएको छ । श्रम, रोजगार…