फेरि पनि फेरेन सरकारले काठमाडौँको प्रमुख प्रशासकीय अधिकृत

Byसदाम हुसैन

२०८२ बैशाख १०, बुधवार २०८२ बैशाख १०, बुधवार २०८२ बैशाख १०, बुधवार

अस्ति सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरूको सरुवा गरेको छ तर काठमाडौँ महानगरपालिकामा भने उनै सरोज गुरागाईँलाई यथावत राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *