आत्मघाती आक्रमणमा भारतको हात : पाकिस्तान
एजेन्सी, असार १५ । पाकिस्तानको वजिरिस्तानमा शनिबार सैन्य गाडीमा भएको आत्मघाती आक्रमणमा भारतको हात रहेको आरोप पाकिस्तानीले सेनाले लगाएको छ। शनिबार उत्तरी वजिरिस्तान जिल्लाको खाड्डी क्षेत्रमा पाकिस्तानी सेनाको बम डिस्पोजल…