Month: October 2025

सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

सर्लाही, ०८ कार्त्तिक । सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) ले नेपाल अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा रहेको जनाएको छ ।…

सर्लाहीमा  चाडपर्वलाई लक्षित गर्दै सुरक्षा कडा, एकैदिन ४ मोटरसाइकल चोरी

सर्लाही, ०८ कार्त्तिक । तिहार र छठ पर्वलाई लक्षित गर्दै सर्लाहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चाडपर्वको समयमा हुन सक्ने हत्या, हिंसा, अपहरण, चोरी, डकैती, पाकेटमारी र लुटपाटजस्ता अवाञ्छित…

गौशालामा पुरुषको शव फेला

सर्लाही, ०८ कार्त्तिक । महोत्तरीको गौशालामा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाको अनुसार गौशाला नगरपालिका–५, माछा बजार क्षेत्रमा एक पुरुषको शव फेला परेको हो ।…

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका थप १८ कम्पनीको बिजुलीको लाइन काटियो

सर्लाही, ०८ कार्त्तिक । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ । यसअघि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेकामा…

ओपन एआईले खोजिदिनेछ क्षमता अनुसारको जागिर

सर्लाही, ०८ कार्त्तिक । च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईले एउटा महत्वपूर्ण तयारी सुरु गरेको छ । निकट भविष्यमै यस कम्पनीले एआई क्षमतायुक्त कर्मचारी भर्ना प्लाटफर्म सार्वजनिक गर्नेछ । उक्त…

शिरमा बन्दुक राखेर अमेरिकासँग व्यापार सम्झौता गर्दैनौं : भारत

सर्लाही, ०८ कार्त्तिक । भारतका केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले ‘शिरमा बन्दुक राखेर’ अमेरिकाका साथ व्यापार सम्झौता नगरिने बताएका छन् । जर्मनीमा आयोजित एक कार्यक्रममा वाणिज्यमन्त्री गोयलले अमेरिकासँग छलफल…

अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ

सर्लाही, ०८ कार्त्तिक । स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई शनिबार नेपाल प्रहरीले हिरासतमा लिएको छ । शनिबार बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका…

अर्घाखाँचीमा गाडी दुर्घटना, ९ जना घाइते

सर्लाही, ०८ कार्त्तिक । अर्घाखाँचीबाट बुटबल जाँदै गरेको गाडी दुर्घटना भएको छ । छत्रगंजबाट बुटवलका लागि छुटेको लु१ज ५४५२ नम्बरको फोर्स गाडी अर्घाखाँचीकै छत्रदेव गाउँपालिका-५ डाँडाचौपारीमा दुर्घटना भएको हो ।…

प्रदर्शनकारीलाई जिम्मेवार ढंगले प्रस्तुत हुन गृहमन्त्री अर्यालको आग्रह

सर्लाही, ०८ कार्त्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको वर्तमान अवस्थालाई विचार गरेर जिम्मेवार ढंगले प्रस्तुत भइदिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको उच्चस्तरीय बैठकपछि उनले सम्भावित प्रदर्शनतर्फ…

सामाजिक सुरक्षा योजना कोषमा सूचीकृत हुने श्रमिकको संख्या पौने २६ लाख पुग्यो

सर्लाही, ०७ कार्त्तिक । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या २५ लाख ७६ हजार चार सय ७६ जना पुगेको छ । कोषका अनुसार आवद्ध हुने योगदानकर्ता र रोजगारदाताको सूचिकरण…