यी हुन् भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले सोमबार गठन गरेको सात सदस्यीय उच्चस्तरीय छानबिन समितिका सदस्यहरु ।

अध्यक्ष— शंकरदास वैरागी, पूर्वमुख्यसचिव

सदस्य सचिव— आनन्द काफ्ले, सहसचिव, गृह मन्त्रालय

सदस्यहरूमा—

तीर्थराज चिलुवाल, सहसचिव, अर्थ मन्त्रालय

अरुणा जोशी, सहसचिव, कानुन न्याय तथा संसदीय मामिला

रामकृष्ण लामिछाने, सहसचिव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

मणिरत्न शर्मा, सहसचिव, परराष्ट्र मन्त्रालय

प्रदीप कोइराला, सहसचिव, श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *