मधेश प्रदेशका पाँच मन्त्रालय निमित्त सचिवको भरमा, सुशासनभन्दा ‘सेटिङ’ संस्कृति हाबी
सर्लाही, १५ साउन । मधेश प्रदेश सरकारका १२ वटा मन्त्रालयमध्ये ५ मन्त्रालय नियमित सचिव नभई निमित्त सचिवको भरमा सञ्चालन भइरहेका छन् । तर मन्त्रीहरूले सो मन्त्रालयमा नियमित सचिव माग गर्ने…