Month: २ महिना अगाडि

यस पालि मधेश प्रदेशमा सबभन्दा कम धान रोपाइँ

सर्लाही, १२ साउन । देशभर हालसम्म करिब ७८ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये…

सुक्खा संकटग्रस्त मधेश : सरकारबाट घोषणा भयो, केही राहत आएन

सर्लाही, १२ साउन । मधेशलाई अन्नको भण्डार भनिन्छ । त्यसैले यस वर्ष मधेश सरकारले नीति ल्यायो ‘मधेशले देशलाई खुवाउने’ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२।०८३ मा कृषि उत्पादनमुखी नीति…

लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता छैन : हितेन्द्रदेव शाक्य

सर्लाही, १२ साउन । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै शाक्यले मर्मत…

भूमि विधेयक फिर्ता लिनुपर्छ : उपेन्द्र यादव

सर्लाही, १२ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मध्यवर्ती क्षेत्रका जंगल सखाप पार्ने योजनाका साथ भूमिसम्बन्धी विधेयक ल्याइएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको कृषि सहकारी तथा भूमि…

‘चैतयता मधेशमा ३ सय डीप बोरिङ खनियाे, ५० वटा ट्रान्सफर्मर चोरी’

सर्लाही, १२ साउन । मधेश प्रदेशका विभिन्न जिल्लामा चैतयता सिँचाइका लागि ३ सय वटा ‘डीप बोरिङ’ खनिएको भए पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको देखिएको छ । मधेश प्रदेशको स्थलगत…

सर्लाहीमा एक दर्जन बढी पालिकामा चापाकल सुकेपछि खानेपानी अभाव

सर्लाही, १२ साउन । सर्लाही जिल्लामा खडेरीका कारण जताततै चापाकल सुक्ने समस्या बढेको छ । खानेपानीको प्रमुख स्रोत रहेको चापाकलमा पानी आउन छाडेपछि स्थानीय थप मारमा परेका छन् । सर्लाहीमा एक दर्जन…

मधेशका सुक्खाग्रस्त क्षेत्रमा बेलायती संस्थाले सहयोग गर्ने

सर्लाही, १२ साउन । मधेश प्रदेशलाई विपद् सङ्कट ग्रस्त क्षेत्र घोषणा गरी सरकारले राहत र सहयोगका लागि आह्वान गरेपछि बेलायतको एक संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय विपद् जोखिम…

सर्लाहीमा सडक दुर्घटना दर घट्यो, मृतक संख्या २३ प्रतिशतले कमी

सर्लाही, ११ साउन । सर्लाहीमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या पछिल्लो एक वर्षमा झण्डै २३ प्रतिशतले घटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका अनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म…

मधेशसहित २१ जिल्लाका सीडीओलाई गृहमन्त्रीको निर्देशन : डिप बोरिङका लागि ठाउँ पहिचान गर्नू

सर्लाही, ११ साउन । गृहमन्त्री रमेश लेखकले तराई–मधेशका २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई खानेपानी र सिँचाइको संकट निवारणका लागि समन्वय गर्न निर्देशन दिएका छन् । विशेषत: संकटग्रस्त क्षेत्र…

एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक

सर्लाही, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डको नियन्त्रण कार्यालय, कक्षा १०ले माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार आगामी साउन…