Month: July 2025

सर्लाही भन्सार कार्यालय मलङ्गवा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ ।

सर्लाही, ०९ साउन । सर्लाही भन्सार कार्यालय मलङ्गवा चालु आर्थिक वर्षमा पनि राजस्व सङ्कलनको लक्ष्य पुरा गर्न असफल भएको छ। कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ५८ करोड ७६ लाख ६३…

मधेश सुक्खाग्रस्त क्षेत्र, किसान राहतको प्रतीक्षा

काठमाडौँ, ०८ साउन । सरकारले अन्न भण्डारका रूपमा रहेको मधेश प्रदेशलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले मधेश प्रदेशको सिफारिस तथा सङ्घीय गृह…

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडाैं, ०८ साउन । चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग बिना ७ दिनसम्म लगातार काम गर्न सक्छ । साथै,…

कम्बोडियामा थाइल्याण्डले गर्‍यो हवाई आक्रमण

काठमाडौं, ०८ साउन। कम्बोडियाका अधिकारीहरुले चलाएको गोलीले एक नागरिकको मृत्यु र ३ जना घाइते भएपछि हवाई आक्रमण गरिएको थाइल्याण्डको सेनाले जनाएको छ । कम्बोडियाको दुईवटा सैन्य अड्डालाई लक्षित गरेर हवाई…

थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा तनाव

काठमाडौं, ८ साउन। थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद बढेको छ । थाई रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार, कम्बोडियाका अधिकारीहरुले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा…

अबदेखि पीसीएल नर्सिङको प्रवेश परीक्षा नहुने

सर्लाही, ०७ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा यस वर्षदेखि प्रवेश परीक्षा नहुने भएको छ । परिषद्ले…

मधेशमा खडेरी सिँचाइमा मोटरको भर, दिनहुँ मर्छन् किसान

सर्लाही, ०७ साउन । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‍को आकस्मिक बैठकले मधेश प्रदेशभरि विपद् संकटग्रस्त घोषणा गरेको हो । यसअघि २६ असारमै…

सर्लाहीको रामनगरमा पानीको अभाव हटाउन एकादशी बाँध निर्माण, किसानलाई राहत

सर्लाही, ०७ साउन । सर्लाहीको रामनगर गाउँपालिकाले वर्षामा आएको कमीका कारण खेतमा सुक्न थालेको धान जोगाउन एक महत्वपूर्ण कदम चालेको छ। पालिकाले पानीको अभावमा रोपाइँमा समस्या भोगिरहेका कृषकहरूलाई राहत दिने…

सर्लाहीमा खानेपानी र सिंचाईको सहज आपूर्तिका लागि जिल्लास्तरीय बैठक, ११ बुँदे निर्णय

सर्लाही, ०७ साउन । जिल्लामा पछिल्लो समय देखिएको खानेपानीको गम्भीर अभावलाई ध्यानमा राख्दै सर्लाही जिल्ला विपद् व्यवस्थापन समितिको बैठक प्रमुख जिल्ला अधिकारी श्री तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।…

कबिलासी नगरपालिकाबाट चोरी भएका सामानसहित पाँच जना पक्राउ

सर्लाही, ०७ साउन । सर्लाही जिल्लाको कबिलासी नगरपालिका वडा नं. ८ स्थित नगरपालिकाको सामाजिक सुरक्षा शाखाबाट चोरी भएका विभिन्न सरकारी सामानसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार चोरीको…