Month: August 2025

इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगर्नेलाई कारबाही नहुने

सर्लाही, १० भदाै । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे जरिवाना नलाग्ने स्पष्ट पारेको छ । साथै विभागले आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा…

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो खस्यो, २ जना बेपत्ता

सर्लाही, १० भदाै । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक भोटेकोशी गाउककपालिका–४ हिन्दीमा बोलेरो भोटेकोशीमा खसेको छ । तातोपानीबाट बाह्रबिसे तर्फ आउदै गरेको बा २१ च ७५४४ को बोलेरो सड्कबाट भोटेकोशी नदीमा…

मधेशका ट्राफिक एसपी सिलवालमाथि छानबिन गर्न बनाइयो ५ समिति

सर्लाही, १० भदाै । मधेश प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवाल आर्थिक अनियमिततामा मुछिएका छन् । आर्थिक अनियमिततामा मुछिएको र…

बालमन्दिरबाट लगिएका बालबालिकाको विवरण माग्दै प्रहरीले लेख्यो पत्र

सर्लाही, १० भदाै । उपसभामुख बन्नुअघि इन्दिरा राना मगरले सञ्चालन गरेको बन्दी सहायता नेपाललाई नेपाल बाल मन्दिरबाट लगिएका बालबालिकाको विवरण माग्दै प्रहरीले पत्राचार गरेको छ । प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले…

बुधबारदेखि भारतलाई २५ प्रतिशत अतिरिक्त कर, अमेरिकाले जारी गर्‍यो सूचना

काठमाण्डाै‌, १० भदाै । अमेरिकाले भारतका सामानमा बुधबार (अगस्ट २७) देखि थप २५ प्रतिशत भन्सार महसुल लगाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै जारी गरेको नयाँ कार्यकारी आदेशअन्तर्गत…

सन्दीपको ह्‍याट्रिकसहित ५ विकेटमा नेपालले एसीटीलाई हरायो

सर्लाही, १० भदाै । लेगस्पीनर सन्दीप लामिछानेले ह्‍याट्रिकसहित ५ विकेट लिएपछि नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास टी-२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई पराजित गरेको छ । नेपालले एसीटीलाई ४१ रनले…

विधि विज्ञान प्रयोगशाला विधेयक संसदीय समितिबाट पास

सर्लाही, १० भदाै । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक संसदीय समितिबाट पास भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको हो । विधेयक सर्वसम्मत…

सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय

सर्लाही, १० भदाै । सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव…

बाघ गणना पनि यसै वर्ष, आवश्यक २ करोड, सरकारले छुट्टायो २० लाख

सर्लाही, १० भदाै । राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण विभागले यही वर्ष बाघ गणना पनि गर्ने भएको छ । गैंडा गणना गर्ने तयारी गरिरहेको विभागले बाघ गणना पनि यसै वर्ष…

किम जोन उनसँग भेट्ने ट्रम्पको इच्छा, भन्छन्– बहिनीपछि मै हो किमलाई राम्रोसँग चिन्ने

सर्लाही, १० भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने इच्छा व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपतिको सरकारी कार्यालय ओभल अफिसमा दक्षिण कोरियाका नयाँ…