Month: August 2025

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

सर्लाही, २७ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित छ। जसको प्रभावले देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान…

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सर्लाही, २७ साउन । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा…

त्रिविको रजिस्ट्रार र रेक्टर कार्यालयमा अखिल क्रान्तिकारीले गर्‍यो तोडफोड

सर्लाही, २७ साउन । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार र रेक्टर कार्यालयमा तोडफोड गरिएको छ । विद्यार्थीहरूले तोडफोड गरेको त्रिविका एक विद्यार्थी नेताले बताए । उनले भने, ‘ उपकुलपतिको कार्यालयमा धर्ना बसिरहेका…

रविलाई थुनामुक्त गर्न अस्विकार गर्दा रुपन्देही जिल्ला अदालतले लिएका दुई आधार

सर्लाही, २७ साउन । जिल्ला अदालत रुपन्देहीले सोमबार साँझ पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बैंक जमानत लिई तारिखमा छाड्न अस्विकार गरेको छ । न्यायाधीश नारायणप्रसाद सापकोटाले…

मलंगवाकाे कारागार कार्यालयमा क्षमता भन्दा दोब्बर कैदी, सुत्ने ठाउँको अभाव

सर्लाही, २७ साउन । सर्लाही सदरमुकाम मलंगवामा रहेकाे कारागार कार्यालयमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी राख्नुपर्दा व्यवस्थापनमा समस्या पर्न थालेको छ । कारागार कार्यालय मलंगवाको १६० जना पुरुष र ५०…

सर्लाही जिल्ला अदालतद्वारा ३३ सय ५८ मुद्दा फछर्यौट

सर्लाही, २७ साउन । सर्लाही जिल्ला अदालतले एक वर्षमा तीन हजार ३५८ मुद्दा फछर्यौट गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ बाट जिम्मेवारी सरेर आएकासहित…

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित सात घाइते

सर्लाही, २७ साउन । सर्लाहीको बागमतीमा सोमबार भएका बेग्लाबेग्लै मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बागमती नगरपालिका–१२, मा बागमती पुलबाट भरत तालतर्फ…

ह्वेलले प्रशिक्षक जेसिका मारेको भन्दै भाइरल भिडिओ फेक, छुट्याउने कसरी ?

काठमाडौ, २६ साउन। पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा एक समुद्री प्रशिक्षक जेसिका र्‍याडक्लिफलाई ओर्का (किलर ह्वेल) ले मारेको दाबीसहितका भिडिओ भाइरल भइरहेका छन् । विश्वव्यापी रूपमा अर्बौं पटक हेरिएका यी…

भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ

सर्लाही, २६ साउन । भारतको लोकसभामा प्रमुख विपक्षी नेता राहुल गान्धीलाई सरकारले हिरासतमा लिएको छ । मतदाता नामावलीमा लाखौँको संख्यामा हेराफेरी भएको आरोप लगाउँदै विपक्षी दलले निर्वाचन आयोग घेराउ गर्न…