Month: २ हप्ता अगाडि

जेन जेड प्रदर्शन: २२ अर्ब २५ करोड बराबरको बिमा दाबी

सर्लाही, ०७ असाेज । जेन जेड पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु. २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी…

पटक पटक आक्रमण भएको थियो अख्तियारमा, रेकर्ड र हार्डडिस्क खोजी खोजी लगे

सर्लाही, ०७ असाेज । भदौ २४ गते काठमाडौंको टंगालस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रदर्शनकारीहरूले बारम्बार आक्रमण गरेका थिए। आयोगका एक उच्च अधिकारीका अनुसार त्यस दिन कार्यालयमा करिब १५ जना कर्मचारी…

वीरगञ्ज नाकाबाट २ महिनामै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

सर्लाही, ०७ असाेज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड…

सर्लाहीमा जेन–जी आन्दोलनका ६३ करोड रुपैयाँबराबरको क्षति

सर्लाही, ०७ असाेज । जेन–जी आन्दोलनका क्रममा भएको आगलागी तथा तोडफोडबाट सर्लाहीमा ६३ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । आन्दोलनकारीले सबैभन्दा बढी स्थानीय तहमा क्षति पुर्‍याएका छन् ।…

ग्लोवल एजुकेशन एकेडेमी द्धारा ओयोजित वक्तित्वकला प्रतियोगिता भव्य रुपमा सम्पन्न

सर्लाही, ०७ असाेज । ६१ औं राष्ट्रिय बाल दिवसलाई सफल पारौं भन्ने उद्येश्यले ग्लोबल एजुकेशन एकेडेमीले मलंगवा नगरपािलका वडा नं. ६ खुटौनामा असोज ३ गते शुक्रवार संविधान दिवसको उपलक्ष्यमा विभिन्न…

दसैँ मान्न ५ दिनमा काठमाडौँबाट बाहिरिए १ लाख ८९ हजार यात्रु

सर्लाही, ०६ असोज । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज…

बिहान नुहाउनु राम्रो कि बेलुका ?

सर्लाही । कोही बिहान नुहाउन रुचाउँछन् भने कोही साँझ नुहाउन रुचाउँछन् । तर स्वास्थ्यका लागि कुन समय उत्तम हुन्छ ? यसबारे मानिसहरूको फरक–फरक विचार छ । बिहान वा बेलुका नुहाउँदा…

पेरुमा पनि सुरु भयो जेन-जी प्रदर्शन

काठमाडौँ ,०६ असोज । यो प्रदर्शन ‘जेनेरेसन जी’ युवा समूहले आयोजना गरेका हुन् । उनीहरूले संगठित अपराध, सार्वजनिक पदमा भइरहेको भ्रष्टाचार र हालै लागू गरिएको पेन्सन कोषसम्बन्धी कानुनी व्यवस्थाविरुद्ध आवाज…

नेपाल टेलिकमले ल्यायो दसैँ, तिहार र छठ पर्वको अफर

सर्लाही, ०६ असोज । नेपाल टेलिकमले नेपालीहरूको महान पर्व दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक अफर सार्वजनिक गरेकाे छ। टेलकमले सूचना जारी गर्दै यस वर्षको ‘दसैँ-तिहार-छठ…