काटिने भनेको २० प्रतिशत दरबन्दी सेवाग्राहीको चाप रहने निकायमा गाभिने
सर्लाही, ०६ असोज । नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय र कार्यालयबाट काटिने २० प्रतिशत दरबन्दी सेवाग्राहीको चाप रहने निकायमा गाभिने भएको छ । कर्मचारी अभावकै कारण सेवा प्रवाहमा देखिएको ढिलासुस्ती…