देउवाको सचिवालयले भन्यो : पैसाको सुरुङ भेटिएको कुरा भ्रामक
सर्लाही, ०३ असाेज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले देउवा निवासमा अत्यधिक पैसा भेटिएको कुरा सत्य नभएको प्रष्टीकरण दिएको छ । भदौ २४ गते जेनजी युवाहरूको प्रदर्शनका नाममा देउवा…