Month: September 2025

साउनमा १ खर्ब ७७ अर्बको रेमिट्यान्स भित्रियो

सर्लाही, ३१ भदाै । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशमा रहेका नेपालीले एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको रकम देशभित्र पठाएका छन् । आर्थिक वर्ष २०८२/८३ को…

दोहा शिखर सम्मेलनमा कतारमाथि इजरायली आक्रमणको कडा विरोध

एजेन्सी, ३१ भदाै । दोहामा हिजो बसेको आपतकालीन अरब–इस्लामिक शिखर सम्मेलनले कतारमाथि इजरायलले गरेको आक्रमणलाई कायरता र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै कडा रूपमा भर्त्सना गरेको छ । गल्फ सहयोग परिषद्…

पुनर्निर्माण र चुनावका लागि बजेटको स्रोत खोज्न ३ सदस्यीय कार्यदल गठन

सर्लाही, ३१ भदाै । जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण र आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको चुनावका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयले तीन सदस्यीय…

उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्री अर्यालकाे आग्रह

सर्लाही, ३१ भदाै । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई आग्रह गर्नुभएको छ । ‘जेन–जी’ को आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी…

यस वर्ष दशैँका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

सर्लाही, ३१ भदाै । यस वर्षको दशैँ, तिहारलगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । काठमाण्डाैकाे मीन भवनमा रहेकाे यातायात व्यवस्था विभागको कार्यालयमा आज बसेको सम्बद्ध सबै पक्षको…

हर्कलाई बालेनले भने: जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ

सर्लाही, ३१ भदाै । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच जेनजी आन्दोलनपछि सम्बन्धमा दरार आएको टिप्पणी भइरहेको छ। त्यस्तैमा अहिले बालेनले आफ्नो फेसबुकमा हर्कलाई…

विदेशीले देश कब्जा गर्न सक्ने भन्दै रोए हर्क साम्पाङ

सर्लाही, ३१ भदाै । नेपालमा वाह्य हस्तक्षेप बढेको दाबी गर्दै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ रोएका छन् । जेनजी आन्दोलनपछि प्रधानमन्त्री बन्न इच्छा देखाएका साम्पाङले रुँदै नेपाललाई विदेशीलाई कब्जा गर्न…

जनार्दनले मागे प्रचण्डको राजीनामा

सर्लाही, ३१ भदाै । जेनजी आन्दोलनले पुराना पार्टी र तिनको नेतृत्वको औचित्य नै नरहेको भन्दै पुनर्गठनको बहस चलिरहेका बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीनामा…

सिंहदरबार जल्दा ‘आत्मा जल्यो’ भन्दै पुनर्निर्माणका लागि खुर्सानी र काँक्रा बेचेर दिए एक लाख

सर्लाही, ३१ भदाै । अर्घाखाँचीका किसान तुल्सीराम अधिकारीले ध्वस्त सिंहदरबार पुनर्निर्माण गर्न एक लाख एक सय रुपैयाँ हस्तान्तरण गरेका छन् । सिंहदरबार जल्दा आत्मा जलेको भन्दै उनले आत्मसन्तुष्टिका लागि सो…

प्रधानमन्त्री कार्की र मोदीबीच बिहीबार कुरा हुने

सर्लाही, ३१ भदाै । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज कुराकानी नहुने भएको छ । मोदीका तर्फबाट भारतीय राजदूत कार्कीलाई सिंहदरबारमा आजै भेट्ने भएका छन् ।…