Month: September 2025

चुरियामाईमा नेपाली सेनाकाे ट्रक दुर्घटना, ४ जना घाइते

सर्लाही, ३१ भदाै । हेटाैंडा उपमहानगरपालिका-१५ चुरियामाईमा नेपाली सेनाकाे ट्रक दुर्घटना भएकाे छ । दुर्घटनामा परी ४ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । ४ जना…

सर्लाहीमा रामपुकार हत्या प्रकरणमा फरार अभियुक्त भारतबाट फर्किँदै गर्दा पक्राउ

सर्लाही, ३१ भदाै । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा रामपुकार यादवको गत साउन ३० गते गोली हानी हत्या गरिएको घटनासँग सम्बन्धित फरार प्रतिवादी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका…

नियमित काममा फर्किए प्रचण्ड र माधव नेपाल

सर्लाही, ३१ भदाै । जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको नियन्त्रणमा राखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नियमित काममा फर्किएका छन् ।…

पार्टीको भव्य नयाँ कार्यालय भवन बनाउने प्रचण्डको घोषणा

सर्लाही, ३१ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा गरेका छन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका…

तिलगंगा पुगेरै प्रधानमन्त्रीले मागिन् रुइतको सहयोग, के भने रुइतले ?

सर्लाही, ३१ भदाै । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग चिकित्सक सन्दुक रुइतसँग छलफल गरेका छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे…

सेनाको सुरक्षामा रहेका नेताहरू बाहिर निस्कन थाले

सर्लाही, ३१ भदाै । सेनाको सुरक्षामा रहेका अधिकांश नेताहरू फर्किएका छन् । जेनजी प्रदर्शन उग्र बनेपछि सुरक्षाका लागि सेनाको ब्यारेकमा रहेका नेताहरू अहिले भने फर्किएका हुन् । निवर्तमान प्रधानमन्त्री केपी…

बीमा रकम दुरुपयोग गर्ने तीन कर्मचारी बर्खास्त

सर्लाही, ३१ भदाै । कोशी अस्पतालको औषधि पसल (फार्मेसी)का कार्यरत तीन कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ । करार सेवाका ती कर्मचारीले स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको खुलेपछि सेवाबाट बर्खास्त गरिएको…

आन्तरिक राजस्व कार्यालयद्वारा करदाता सेवा सुरु

सर्लाही, ३१ भदाै । रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नो पार्किङस्थलबाट सेवा प्रवाह सुरुआत गरेको छ । भदौ २४ गते भएको तोडफोड र आगजनीबाट कार्यालयमा क्षति पुगेको थियो । प्रमुख कर…

भारतमा गाडी दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, २ जना घाइते

सर्लाही, ३१ भदाै । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख…

हेलो सरकारमा फोन- ‘फलाना’लाई मन्त्री बनाउनु पर्‍यो !

सर्लाही, ३१ भदाै । जेनजी आन्दोलनपछि ‘हेलो सरकार’मा धेरैजसोले फोन गरेर सुरक्षा माग गरेको पाइएको छ । कतिपयले भने अन्तरिम सरकारमा विभिन्न व्यक्तिलाई मन्त्री बनाउनपर्‍यो पनि भन्ने गरेका छन् ।…