Month: September 2025

मन्त्रीहरूको शपथमा राष्ट्रिय सभा अध्यक्ष जाँदा सभामुख देखिएनन् | Nepal Khabar

सर्लाही, ३० भदाै । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डल विस्तार भएको छ । सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल गरी ३ जनाले शपथ लिएका हुन् । तर, राष्ट्रपति…

मधेशमा जनमतले मुख्यमन्त्रीसहित समर्थन फिर्ता लिँदा अन्योल

सर्लाही, ३० भदाै । जेन–जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिमा मुख्यमन्त्री सतीशकुमार सिंहले राजीनामा दिएपछि जनमत पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ । प्रदेश सरकारलाई दिएको समर्थन र…

तोकिएकै समयमा निर्वाचन सम्पन्न गरि नयाँ सरकारलाई जिम्मेवारी सुम्पिन्छु : प्रधानमन्त्री सुशीला

सर्लाही, ३० भदाै । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरि नयाँ संसद् र सरकारलाई जिम्मेवारी सुम्पने बताउनुभएको छ । आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेपछि सरकारका उच्च…

रेशम चौधरीले घोषणा गरे नागरिक उन्मुक्ति पार्टी, नेपाल

सर्लाही, ३० भदाै । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले नयाँ पार्टी घोषणा गरेका छन् । आइतबार (भदौ २९) सामाजिक सञ्जालमार्फत उनले नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै ‘नागरिक उन्मुक्ति…

म भारतीय नागरिक होईन नेपाली हुँ : सुदन गुरुङ

सर्लाही, ३० भदाै । हामी नेपाल संस्थाका संयोजक सुधन गुरुङले आफु नेपाली नागरिक भएकाले प्रतिष्ठामा प्रहार गर्ने काम नगर्न आग्रह गर्नुभएको छ । आइतबार रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलन गुरुङले…

पर्सा जिल्ला दङ्गाग्रस्त क्षेत्र घाेषणा

सर्लाही, ३० भदाै । पर्सामा घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र कारागार कार्यालय नजिक दङ्गाग्रस्त क्षेत्र घोषणा भएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले अर्काे आदेश नभएसम्मका…

मलंगवामा जेन–जी आन्दोलनका सहिदप्रति दीप प्रज्वलन तथा शान्ति जुलुस सम्पन्न

सर्लाही, ३० भदाै । जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आइतबार साँझ मलंगवामा दीप प्रज्वलन गरिएको थियाे । सहिदहरूको स्मृतिमा…

सिंहदरबारभित्र सफाइ र क्षतिको विवरण संकलन सुरु

सर्लाही, २८ भदाै । हालै भएको ‘जेन-जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षतिग्रस्त बनेको सिंहदरबारभित्र सफाइ तथा क्षतिको विवरण संकलन सुरु गरिएको छ । शनिबार कर्मचारीहरू आ-आफ्नो मन्त्रालयमा पुगेर सरसफाइमा…