Month: September 2025

जेन जेड आन्दोलनका घाइते भेट्न ट्रमा सेन्टर पुगिन् प्रधानमन्त्री कार्की 

सर्लाही, २८ भदाै । जेन जेड आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की ट्रमा सेन्टर पुगेकी छन् । भदौ २३ र २४ गते भएको आन्दोलन क्रममा घाइते भएकाहरूको विभिन्न…

केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी

सर्लाही, २८ भदाै । जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस…

सडक विभाग जले पनि देशभरका सडक भइरहेछन् मर्मत

सर्लाही, २८ भदाै । बाढी-पहिरोका कारण देशभरका ११ सडक पूर्ण रूपमा अवरुद्ध छन् । देशभरका १६४ सडक एकतर्फी अवस्थामा चालु अवस्थामा छन् । सडक विभागका अनुसार अहिले कोशी राजमार्गदेखि जुम्ला…

भाटभटेनीले १६ शाखाबाट सुरु गर्‍यो नियमित सेवा

सर्लाही, २८ भदाै । जेनजी आन्दोलनकारीको निशानमा परेको भाटभटेनी सुपरमार्केटले फेरी सेवा सुरु गरेको छ । धेरै शाखाहरुमा आगजनी र लुटापाट भोगेको भाटभटेनीले आफ्ना विभिन्न १६ शाखाबाट सेवा सुरु गरेको…

जेन–जीले मन्त्री छान्न भर्चुअल भोटिङ गर्ने

सर्लाही, २८ भदाै । जेन–जी युवाहरूले अन्तरिम सरकारमा मन्त्रीहरू भोटिङ प्रक्रियाबाटै छनोट गर्ने भएका छन् । मन्त्रीका लागि कुलमान घिसिङ, ओमप्रकाश अर्याललगायतका व्यक्तिहरूको चर्चा छ । २३ र २४ भदौको…

बर्दिबासमा जेनजी आन्दोलनको नाममा १८३ वटा सालका रुख कटान

सर्लाही, २८ भदाै । महोत्तरीको बर्दिबास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समितिमातहत रहेका १८३ वटा सालका रुख जेनजी आन्दोलनको नाममा काटिएको छ । उपभोक्ता समितिका अध्यक्ष विनय झाका अनुसार…

जेन–जी भन्छन्– अब हामी विदेश जान नपरोस्

सर्लाही, २८ भदाै । जेन–जी पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक धारणा देखिएको छ । जेन–जी पुस्ताको आन्दोलनपछि सरकार ढलेसँगै कार्की अन्तरिम सरकारको…

आगजनी र तोडफोडबाट होटल क्षेत्रमा झन्डै २५ अर्ब रुपैयाँको नोक्सानी

सर्लाही, २८ भदाै । जेन–जीले भदौ २३ र २४ मा गरेको प्रदर्शनबाट होटल क्षेत्रमा झन्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ । झन्डै दुई दर्जन होटलमा ठूलो…

रूसी राष्ट्रपतिलाई अब धेरै पर्खन नसकिने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी, २८ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अब धेरै पर्खन नसकिने चेतावनी दिनुभएको छ । युक्रेनको सङ्कट समाधानमा दुवै पक्षको सहयोगको आवश्यकता रहेको तर पुटिनलाई…

भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा

सर्लाही, २८ भदाै । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल भइरहेको छ । आज छलफलमार्फत् नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद्‌ विस्तार गर्ने स्रोतले जनाएको छ ।…