Month: September 2025

रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प

रुस, २८ भदाै । । रुसको क्यामचात्का प्रायद्वीपको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। यस भूकम्पको केन्द्र पेट्रोपावलोव्स्क-कामचात्स्की शहरको १११ किलोमिटर पूर्वमा थियो, जुन क्यामचात्का क्षेत्रको प्रशासनिक केन्द्र हो ।…

कंगोमा डुंगा दुर्घटनामा १०० भन्दा बढीको मृत्यु, १४६ बेपत्ता

किनशासा, २८ भदाै । । डेमोक्रेटिक गणराज्य कांगोको उत्तर–पश्चिमी क्षेत्रमा बिहीबार एक डुङ्गा पल्टिँदा कम्तीमा १०७ व्यक्तिको मृत्यु भएको र १४६ अन्य बेपत्ता भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार,…

नवनियुक्त प्रधानमन्त्री कार्कीले आइतबार पदभार ग्रहण गर्ने

सर्लाही, २८ भदाै । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले आइतबार मात्रै पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार शुक्रबार चाँडै सपथग्रहणको कार्यक्रम सकाएर गृह…

देश गम्भीर अवस्थामा छ, सबै एक भएर अगाडि बढ्नुपर्छ : घिसिङ

सर्लाही, २८ भदाै । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङले सुशीला कार्कीज्यूलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले देश अहिले अत्यन्त…

प्रधानमन्त्री कार्कीलाई उपेन्द्र यादवको शुभकामना

सर्लाही, २८ भदाै । प्रथम महिला प्रधानमन्त्रीका रुपमा श्रीमती सुशीला कार्की नियुक्त भएकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गरेका छन् ।…

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की

सर्लाही, २८ भदाै । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न अस्पताल जाने भएकी छन् । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की केहीबेरमा वीर अस्पतालको ट्रमा सेन्टर अनि…

चन्द्रनगरको कार्यालयमा आगजनी र लुटपाट, अपराधी पहिचान गर्नेलाई ११ हजार पुरस्कार घोषणा

सर्लाही, २८ भदाै । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको कार्यालयमा गत भदौ २४ गते राति करिब ९ बजे अज्ञात समूहले आगजनी र लुटपाट गरेको घटना सार्वजनिक भएको छ । यस घटनासम्बन्धी भिडियो…

कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र हातहतियार फिर्ता गर्न आयोगको आग्रह

सर्लाही, २८ भदाै । राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरुहरुलाई कारागार फिर्ता हुन साथै प्रहरीका हतियार र पोशाकहरु नियन्त्रणमा लिएकाले उक्त हतियारहरु पूर्ण रुपमा फिर्ता गर्न आग्रह…

सर्लाही प्रशासनद्वारा सार्वजनिक सेवा आंशिक रूपमा पुनः सञ्चालन

सर्लाही, २८ भदाै । देशभर हालै देखिएको राजनीतिक घटनाक्रमका कारण सिर्जना भएको असहज परिस्थितिका कारण अस्थायी रूपमा अवरुद्ध रहेका सर्लाही जिल्लास्थित जिल्ला प्रशासन कार्यालयका केही सार्वजनिक सेवा पुनः सञ्चालनमा आएको…

सुशीला कार्की: न्यायको शिखरदेखि शासनको बागडोरसम्म

सर्लाही, २८ भदाै । पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राखेकी छन् । सर्वोच्च अदालतकोे पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी नवनियुक्त प्रधानमन्त्री कार्की देशको…