Month: September 2025

संसद् विघटन भएपछि शंकर पोखरेलले भने : सतर्क रहौँ

सर्लाही, २८ भदाै । नयाँ प्रधानमन्त्री नियुक्तिसँगै संसद् विघटन भएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्तक रहन आह्वान गरेका छन् । यस क्रममा उनले आफ्ना अध्यक्ष केपी शर्मा ओलीले संसद्…

जलिरहेको अदालतसँग न्यायको आश, दर्ता भयो रिट

सर्लाही, २८ भदाै । जेनजी युवा समूहको नाममा अराजक समूहले उच्च अदालत विराटनगरमा लगाएको आगो शुक्रबार दिउँसोसम्म निभेको थिएन । जलिरहेको अदालतमा शुक्रबार न्यायको आशसहित बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको…

निष्क्रिय भए ३० वटा विधेयक

सर्लाही, २८ भदाै । प्रतिनिधि सभा विघटन भएसँगै ३० वटा विधेयक निष्कृय भएका छन् । प्रतिनिधिसभाको विधेयक शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार प्रतिनिधि सभा विघटन भए पश्चात् निष्क्रिय हुन पुगेका…

गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सार्ने तयारी

सर्लाही, २८ भदाै । जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको गृह मन्त्रालयलाई सिंहदरबार परिसरभित्रै रहेको अर्को भवनमा सारिने भएको छ । तत्कालका लागि गृह मन्त्रालयलाई पुरानो सामान्य…

शिक्षा मन्त्रालयलाई लैनचौरमा सार्ने तयारी

सर्लाही, २८ भदाै । जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको शिक्षा मन्त्रालयलाई सिंहदरबार बाहिर सार्ने तयारी गरिएको छ । सिंहदरबार परिसरभित्रको भवनमा अहिले काम गर्न सक्ने अवस्था…

हामी नेपालले भन्यो– नेपाली सेनाप्रति ऋणी रहनेछौं

सर्लाही, २८ भदाै । सरकार ढाल्ने गरी जेनजी युवाहरुको प्रदर्शनको नेतृत्व गरेको हामी नेपाल नामको संस्थाले नेपाली सेनालाई धन्यवाद दिएको छ । कठिन समयमा देशको उद्धार गरेको भन्दै हामी नेपालले…

गिरेको छैन निजी क्षेत्रको मनोबल, नयाँ प्रणालीमा नयाँ शक्ति लिएर उठ्ने प्रण

सर्लाही, २८ भदाै । ‘केही व्यवसायीमाथि भएको वीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो, तर म र मेरो परिवार निरास वा विचलित भएको छैन । आजको सुनौलो बिहानीसँगै देश सकारात्मक…

शिक्षा क्षेत्र सुधार हुने एनप्याब्सनको विश्वास

सर्लाही, २८ भदाै । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिँदै शिक्षा क्षेत्रमा सुधारको अपेक्षा गरेको जनाएको…

जेनजी प्रदर्शनको क्रममा मृत्यु हुने ३५ युवा (नामावलीसहित)

सर्लाही, २८ भदाै । नयाँ पुस्ताका युवा (जेनजी) प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीको तंथ्याक अनुसार पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो ।…

देउवामाथिको कुटपिट जति निन्दा गरे पनि कम हुन्छ : डा.शेखर कोइराला

सर्लाही, २८ भदाै । पाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवा माथि भएको हातपात गरिएको घटनाको जति निन्दा गरेपनि कम हुने बताएका छन् । गत मंगलबार बुढानीलकण्ठस्थित देउवा निवास…