Month: १ हप्ता अगाडि

नवरात्रको छैटौं दिन- कात्यायनी देवीको पूजा आराधना गरिँदै

सर्लाही, १२ असाेज । नवरात्रको छैटौं दिन आइतबार दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौं कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको…

जेनजी आन्दोलन : बिमा दाबी २३ अर्ब ३९ करोड

सर्लाही, १२ असाेज । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बिमा दाबी रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको परेको छ…

एमाले सचिवालय बैठक आज, ओलीलाई अध्यक्ष छाड्न बढ्दैछ दबाब

सर्लाही, १२ असाेज । नेकपा (एमाले) सचिवालय बैठक आइतबार दिउँसो बस्दैछ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बोलाइएको छ…

ओलीले जनतासँग माफी मागेर अब राजनीतिबाट सन्यास लिनुपर्छः प्रभु साह

सर्लाही, १२ असाेज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको राजनीतिक संकटको समाधानका लागि अहिलेको संविधान परिवर्तन गरेर अन्तरिम सरकार र अन्तरिम संविधानमार्फतै निकास खोज्नुपर्ने…

यसपटक कांग्रेसले दसैँको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

सर्लाही, १२ असाेज । हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन नेपाली कांग्रेसले आयोजना गर्ने गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यसपटक नगर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा भएका मानवीय तथा…

भारतको तमिलनाडुमा भएको र्‍यालीमा भागदौड : ३६ जनाको ज्यान गयो

एजेन्सी, १२ असाेज । भारतको तमिलनाडुको करूरमा अभिनेता हुँदै नेता बनेका विजय चन्द्रशेखरको र्‍यालीमा भागदौड हुँदा कम्तिमा ३६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा आठ बालबालिका र १६ जना…

टी–२० शृङ्खलामा वेस्ट इन्डिजसँग नेपालको ऐतिहासिक जीत

सर्लाही, १२ असाेज । वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको एक…

जसपा नेपालको सर्लाही अधिवेशनमा कुटपिट गर्नेलाई कारबाही हुने

सर्लाही, ११ असोज । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को सर्लाही जिल्ला एकताको प्रथम जिल्ला अधिवेशनका क्रममा भएको अवरोध, अभद्र व्यवहार र कुटपिटको घटनालाई पार्टी नेतृत्वले गम्भीरतापूर्वक लिँदै सत्य तथ्य…

मृतक शिक्षक यादवको परिवारलाई साथीहरुले गरे ५ लाख सहयोग

सर्लाही, ११ असोज । डेढ महिना अगाडी सेवा निर्वाहको क्रममा ताप्लेजुङ्गमा मृत्यु भएका सर्लाहीको कौडेना गाउँपालिका–२ फुलपरासीका ३९ वर्षीय शिक्षक राजेन्द्र राय यादवको परिवारलाई साथीहरुले सहयोग गरेका छन् । शनिवार…