Month: September 2025

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो

सर्लाही, २६ भदाै । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो…

संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल

सर्लाही, २६ भदाै । नेकपा एमालेले संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि भन्दै सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन आह्वान गरेको छ । मुलुकको विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे महासचिव शंकर…

जंगीअड्डा अगाडि तनाव, सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै विरोध

सर्लाही, २६ भदाै । अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन खोजिएको भन्दै केही युवाहरु विरोधमा उत्रिएका छन् । नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरुले कार्कीलाई सरकारको प्रमुख बनाउन…

भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ अझै फरार

सर्लाही, २६ भदाै । देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् । जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार…

सर्लाहीमा जेन-जी आन्दोलनका कारण एक दर्जनभन्दा बढी प्रहरी चौकी विस्थापित

सर्लाही, २६ भदाै । सर्लाहीमा जेन-जी आन्दोलन अन्तर्गत भइरहेको अराजक गतिविधिका कारण जिल्लाका विभिन्न स्थानमा रहेका एक दर्जनभन्दा बढी प्रहरी चौकीहरू विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता…

रामेछाप कारागारबाट कैदी भाग्न खोजेपछि गोली चल्यो, २ जनाको मृत्यु

सर्लाही, २६ भदाै । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई…

ओली विदेश भाग्न लागेको अफवाहले पोखरामा तनाव

सर्लाही, २६ भदाै । नयाँ पुस्ता (जेनजी) ले मंगलबार गरेको आन्दोलन ध्वंसात्मक बाटोमा गइसकेको थियो । राजधानीमा जेनजीको आन्दोलनसँगै झोसिएको आगो एकपछि अर्को गर्दै सरकारी संरचनामा फैलिइरहेको थियो । भदौ…

चार बुँदे प्रस्ताव अघि सार्दै कांग्रेस नेता पौडेलले भने– विधिको शासन बलियो बनाऔं

सर्लाही, २६ भदाै । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले लोकतान्त्रिक मूल्य–मान्यताप्रति पूर्ण प्रतिबद्ध भई विधिको शासनलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । देशलाई संवैधानिक शून्यतामा जानबाट रोक्न सबै एकजुट…

संविधान र संसदीय प्रक्रियाबाट निकास खोज्न प्रचण्डको अपिल

सर्लाही, २६ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताएका छन् । अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा…

संवैधानिक प्रक्रियाबाट निकास निकाल्न पापडको सुझाव

सर्लाही, २६ भदाै । पेसागत सञ्जाल (पापड)ले शान्ति र संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन सुझाव दिएको छ । जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्योलता देखिएको बताउँदै…