Month: September 2025

नयाँ र पुराना नेतृत्व एकताबद्ध भएर शान्ति र स्थिरता कायम गरौं : पारस खड्का

सर्लाही, २६ भदाै । नेपाली क्रिकेटका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले अहिलेको संवेदनशील परिस्थितिमा सबै नेतृत्व एक ठाउँमा आएर देशलाई ठूलो क्षति हुन नदिइ शान्ति र…

जेनजीको आन्दोलन दुरुपयोग गर्न पर्दा पछाडि प्रयास भइरहेको छ : सीके राउत

सर्लाही, २६ भदाै । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी पुस्ताको आन्दोलनलाई दुरुपयोग गर्न पर्दा पछाडि प्रयासहरू भइरहेको भन्दै सचेत गराएका छन् । सबैको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाजलाई…

केन्द्रीय कारागारबाट ३३ सय कैदी फरार, टोपबहादुर र टेकनारायण पनि निस्किए

सर्लाही, २५ भदाै । सुन्धारा स्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी भागेका छन् । मंगलबार राति नख्खु कारागारबाट त्यहाँ पुगेकाहरूले निस्किन आग्रह गरेपछि उनीहरू कारागार बाहिर निस्किएका हुन् ।…

वायुसेवा कम्पनीहरूले गरे सबै आन्तरिक उडान बन्द

सर्लाही, २५ भदाै । निजी वायुसेवा कम्पनीहरूले आज बुधबारदेखि सबै आन्तरिक उडान बन्द गरेका छन् । दुई दिनयता उत्पन्न विषम परिस्थितिका कारण सबै उडान बन्द गरिएको उनीहरूको भनाइ छ ।…

देशलाई भ्रष्टहरूको चंगुलबाट मुक्त गराउने जेन जेडलाई क्षतिको दोष नलगाउन तोसिमको आग्रह

सर्लाही, २५ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले जेन जेड आन्दोलनमा भएको क्षतिको दोष जेन जी पुस्तालाई नलगाउन आग्रह गरेकी छन् । जेन जीको साहसबाट नै आज देश…

‘सरकारी भवन बन्ला र महत्वपूर्ण कागजात भेटिने छैनन्’

सर्लाही, २५ भदाै । मंगलबार प्रदर्शनकारीले राज्यका तीन वटै अंगका भवनहरू, महत्वपूर्ण सरकारी कार्यालय जलाइदिएका छन् । राज्यको महत्वपूर्ण दस्तावेजहरू जल्नु मुलुकको लागि अकल्पनीय क्षति भएको बताउँछन् अध्यता जगत नेपाल…

जेनजी प्रतिनिधिसँग प्रधानसेनापतिले भने- पहिले सबै मिलेर आउनुस्

सर्लाही, २५ भदाै । नेपाली सेनाको मुख्यालय जंगीअड्डामा जेनजी आन्दोलनका प्रतिनिधिहरु पुगेका छन् । सोमबार र मंगलबारको तनावपछि उत्पन्न परिस्थितिकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेका थिए । त्यसपछि…

आन्दोलनका क्रममा लुटिएका हतियार बुझाउन सेनाको निर्देशन

सर्लाही, २५ भदाै । नेपाली सेनाले आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका तथा फेला पारेका हातहतियार, गोलीगठ्ठा एवम् सुरक्षा सामग्री यथाशीघ्र बुझाउन निर्देशन दिएको छ । सेनाले आज विज्ञप्ति निकालेर त्यस्ता हातहतियार…

अलपत्र विदेशी नागरिकलाई सहयोग गरौँ : सेना

सर्लाही, २५ भदाै । नेपाली सेनाले अलपत्र परेका विदेशी नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ । विदेशी नागरिकसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य सङ्घ–संस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक…

डिल्लीबजार कारागारबाट कैदी निस्किएपछि सेनाले गेटमै राेक्याे (तस्वीरहरू)

सर्लाही, २५ भदाै । काठमाण्डाैकाे डिल्लीबजार चारखालमा रहेकाे कारागार तनावग्रस्त भएको छ । कैदीहरूले ढुङ्गामुढा र आगजनी गरेर भाग्ने प्रयास गरेपछि कारागार तनावग्रस्त भएको हो । कारागारभित्रबाट कैदीहरू बाहिर निस्किएपछि…