Month: September 2025

सामाजिक सञ्जाल बन्दविरूद्ध पत्रकारहरूको माइतीघरमा प्रदर्शन

सर्लाही, २३ भदाै । सरकारले फेसबुक, युट्युवलगायतका सामाजिक सञ्जाल निष्क्रिय गराएको विरोधमा पत्रकारहरूले प्रदर्शन गरेका छन् । सूचीकरण नभएको भन्दै सरकारले सामाजिक सञ्जाल बन्द गर्नु जनताको आवाज बन्द गर्न खोज्नु…

‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ, जनाए ऐक्यबद्धता

सर्लाही, २३ भदाै । उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन जनाएका छन् । सामाजिक संजालमा पोष्ट गर्दै उनले सरकारले सामाजिक संजाल बन्द…

लाल सागरमा इन्टरनेटको तार काटिँदा माइक्रोसफ्ट क्लाउड सेवा अवरुद्ध

सर्लाही, २३ भदाै । लाल सागरको समुद्रमुनि बिछ्याइएका इन्टरनेटको तार काटिँदा माइक्रोसफ्टको एजर क्लाउड सेवा (कम्प्यूटरको क्षमता र इन्टरनेटमा डाटा राख्ने प्रविधि)मा समस्या देखिएको छ । विश्वकै मुख्य क्लाउड कम्प्युटिङ…

चाडपर्वको समयमा उपभोग्य वस्तुको आपूर्ति सहज र सुलभ बनाउने सरकारको निर्णय

सर्लाही, २३ भदाै । सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने भएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन…

माइतीघरमा युवा पुस्ताको प्रदर्शन शुरु

सर्लाही, २३ भदाै । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नयाँ पुस्ताका युवाहरुले काठमाण्डौको माइतीघरमा प्रदर्शन शुरु गरेका छन् । ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ लगायतका नारा…

सिरहामा चट्याङ लागेर महिलाको मृत्यु

सर्लाही, २३ भदाै । सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो…

जेनजी प्रदर्शनमा दलका भ्रातृसंस्थालाई ‘नो इन्ट्री’

सर्लाही, २३ भदाै । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलित नयाँ पुस्ताका युवा (जेनजी) हरूले राजनीतिक दल निकटका भ्रातृसंस्थाहरूलाई प्रदर्शनमा आउन रोक लगाएका छन् । स्वत:स्फुर्त…

माइतीघरमा जेनजी नारा : असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ

सर्लाही, २३ भदाै । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरूले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । स्वत:स्फुर्त रूपमा माइतीघर मण्डलामा भेला भएका…

बुटवलमा पनि जेनजीको प्रदर्शन- ‘मलाई बोल्न दे सरकार’

सर्लाही, २३ भदाै । सामाजिक सञ्जाल बन्दविरुद् बुटवलमा पनि युवाहरूले प्रदर्शन गरेका छन् । बिहानैदेखि उनीहरूले प्लेकार्ड र नारासहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी…

हैजा नियन्त्रणका लागि प्यारामेडिक चिकित्सक खटाइयो

सर्लाही, २३ भदाै । पर्साको वीरगञ्जमा देखापरेको हैजा संक्रमण नियन्त्रण र प्रभावित स्थानीयवासीको उपचारलाई थप प्रभावकारी बनाउन नारायणी अस्पतालमा नेपाली सेनाको श्रीजंग गणबाट प्यारामेडिक चिकित्सकहरू खटिरहेका छन् । गणबाट चारजना…