Month: September 2025

कांग्रेस क्षेत्रीय सभापतिको छोराले बुवाको नाममा परीक्षा दिएको खुलासा

सर्लाही, २३ भदाै । पर्साको वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा शनिबार भएको परीक्षामा ठूलो अनियमितता पर्दाफास भएको छ । मानविकी संकायअन्तर्गत राजनीति शास्त्र स्नातकोत्तर तह (एम.ए.) तेस्रो सेमेस्टरको परीक्षा चलिरहेका…

पद्मकन्या स्कूलको वेबसाइट ह्याक गरेर जेनजी प्रदर्शनको प्रचार

सर्लाही, २३ भदाै । काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या स्कूलको वेबसाइट ह्याक भएको छ । स्कूलको वेबसाइटमा अहिले जेनजी प्रदर्शनको प्रचार सामग्री देखिन्छ । आज काठमाडौंमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको…

अमेरिकाको जर्जियाबाट ४ सय ७५ जना आप्रवासी कामदार पक्राउ

सर्लाही, २२ भदाै । अमेरिकाको जर्जिया सवनाह सहरनजिक रहेको दक्षिण कोरियाली मोटर उत्पादन कम्पनी हुन्डाईको निर्माण कारखानाबाट चार सय ७५ जना आप्रवासी कामदार पक्राउ परेका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ…

एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

सर्लाही, २२ भदाै । एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका-७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका साबुन उत्पादन गर्दै आएका…

ट्रम्पको भन्सार नीतिले नेपाललाई फाइदा

सर्लाही, २२ भदाै । अमेरिकाको भन्सार नीतिका कारण नेपाली तयारी पोशाक र पस्मिनाको निर्यात बढ्ने देखिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भारत, भियतनाम र बङ्गलादेशमा लगाएको भन्सार महसुलका…

सरकारले यो वर्ष पुरस्कार दिने कर्मचारी नै भेट्टाएन

सर्लाही, २२ भदाै । सरकारले यो वर्ष पुरस्कार गर्ने कर्मचारी नै भेटाएन । निजामती सेवा दिवसका अवसरमा हरेक वर्ष पुरस्कार दिँदै आएको सरकारले यो वर्ष पुरस्कार दिने कर्मचारी नभेटको हो…

महानिर्देशक बराल निजामती सेवा पुरस्कारद्वारा सम्मानित

सर्लाही, २२ भदाै । सरकारले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई मित्र बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरेको छ । जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्‍याएबापत उनलाई सरकारले यो…

सामाजिक सञ्जाल बन्द बिरूद्व प्रभु साहको पार्टीले भोलि पोखरामा प्रदर्शन गर्ने

सर्लाही, २२ भदाै । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले दलाल दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलनको तयारीमा जुटन आह्वान गरेका छन् । गणतन्त्रको…

निजामती दिवसमा प्रधानमन्त्रीको सन्देश- नागरिकलाई झन्झट र दु:ख दिने कार्य सह्य हुँदैन

सर्लाही, २२ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । बदलिंदो विश्व परिवेश,…