Month: September 2025

निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रहेर भूमिका बहन गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

सर्लाही, २२ भदाै । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रहेर भूमिका बहन गर्नुपर्ने बताएका छन् । मुलुकले लिएको दीर्घकालीन लक्ष्य, आवधिक योजना, नेपाल सरकारको नीति…

देउवाको पोस्टमा बालेनको प्रतिक्रिया : यो पोस्ट कुन भीपीएनबाट हो ?

सर्लाही, २२ भदाै । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कुन भीपीएनबाट फेसबुकमा पोस्ट गरेको भन्दै प्रश्न गरेका छन् । शनिबार साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा…

एमालेमा ७० वर्ष नाघेकालाई मानार्थ सदस्यता दिने र सदस्यता शुल्क नलिने प्रस्ताव

सर्लाही, २२ भदाै । नेकपा एमालेमा ७० वर्ष नाघेकालाई मानार्थ सदस्यता दिने र सदस्यता शुल्क नलिने प्रस्ताव आएको छ । समूहगत छलफलमा विधान महाधिवेशन प्रतिनिधि कमल पाठकले यस्तो प्रस्ताव राखेका…

तीन बुँदे राख्दै शिक्षकहरु आन्दोलनमा उत्रिए

सर्लाही, २२ भदाै । लामो रस्साकस्सी र विवादका बीच विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समिति हुँदै प्रतिनिधि सभामा पुगेको छ । तर यसको विरोधमा जनकपुरधामसहित देशव्यापीरुपमा भइरहेको छ । माध्यमिक…

सरकारले यस वर्ष भेटेन पुरस्कार पाउनलायक कर्मचारी

सर्लाही, २२ भदाै । सरकारले निजामती सेवा दिवसको अवसरमा पुरस्कार दिनलायक कर्मचारी यस वर्ष भेटेन । त्यसैले निजामती सेवा दिवसको अवसरमा पुरस्कार पाउने कर्मचारीहरुको नामावली यस वर्ष सार्वजनिक गरिएको छैन…

बौद्धमा अन्धाधुन्ध खुकुरी प्रहार गर्ने व्यक्ति भारतमा पक्राउ, काठमाडौं ल्याइयो

सर्लाही, २२ भदाै । बौद्धको बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने समूहका तीन जनालाई भारतमा पक्राउ परेर काठमाडौं ल्याइएको छ । स्रोतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान…

आज खग्रास चन्द्रग्रहण

सर्लाही, २२ भदाै । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौँ २२ गते राति १० बजेर ११…

जसपा नेपाल मधेश प्रदेश अधिवेशन : अध्यक्षका लागि बालकिशोर भर्सेस यागेन्द्रको उम्मेदवारी घोषणा

सर्लाही, २२ भदाै । जसपा नेपाल मधेश प्रदेशको प्रदेश अधिवेशन नजिकिँदै गर्दा उम्मेदवारी घोषणा गर्ने क्रम पनि शुरु भएको छ । जसपा नेपालका मधेश प्रदेश कार्य समितिका अध्यक्ष बालकिशोर यादवले…

नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ

सर्लाही, २२ भदाै । कञ्चनपुरमा प्रहरीले पाँच सय दरका नक्कली भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । शुक्रबार राति युपी १४ बीएच २०७३ नम्बरको भारतीय गाडीमा नक्कली नोट बोकेको…