Month: September 2025

खाना पकाउँदा घिउ, तेल कति हाल्ने ?

सर्लाही । खाना पकाउँदै हुनुहुन्छ भने खाद्य पदार्थमा घिउ वा तेल कति हाल्ने ? यसमा ध्यान दिनै पर्छ  । हाम्रो खानामा देखिने चिल्लो पदार्थको मात्रा कुल क्यालोरीको २० प्रतिशतभन्दा बढी…

मुटुको रोग पत्ता लगाउँदै एआई

सर्लाही । अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा संचालित स्टेथोस्कोपले केही सेकेन्डमा तीन प्रकारका मुटु रोग पत्ता लगाउन सक्ने बताएका छन् । स्टेथोस्कोपको आविष्कार सन् १८१६ मा भएको हो । डाक्टरहरूले…

किसान कोटाको जग्गा किनेपछि शाहरुखकी छोरी सुहाना विवादमा

सर्लाही । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना जग्गाको कारोबारले समस्यामा परेकी छन् । महाराष्ट्र सरकारले अलिबागको थाल गाउँमा किसानलाई खेती गर्न जग्गा दिएको थियो । सुहानाले सोही जग्गा किनेपछि…

जापानी कारहरूमा कर घटाएर १५ प्रतिशतमा झार्ने आदेशमा ट्रम्पद्वारा हस्ताक्षर

एजेन्सी, २१ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारहरूमा कर घटाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएकाे छ । अमेरिकी राष्ट्रपति ट्रम्पले जापानी कारहरूमा कर २७ दशमलव ५ प्रतिशतबाट घटाएर १५…

गाजामा बन्धक बनाइएका इजरायली २ नागरिकको भिडियो सार्वजनिक

एजेन्सी, २१ भदाै । प्यालेस्टिनी विद्रोही समूह हमासको एक शाखाले गाजामा बन्धक बनाइएका दुई जना इजरायली नागरिकको भिडियो सार्वजनिक गरेको छ । भिडियोमा सन् २०२३ को अक्टोबरमा इजरायलमाथि भएको आक्रमणपछि…

भीपीएनको प्रयोग नगर्न साइबर ब्युरोको आग्रह

सर्लाही, २१ भदाै । नेपाल प्रहरीको साइबर ब्युरोले भीपीएन प्रयोग नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ । सरकारले सूचीकृत नभएका फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्नुअघि गएको बुधबार सूचना निकालेर…

नेपाल प्रिमियर लिगको ट्रफी टुर आजदेखि : विराटनगरबाट सुदूरपश्चिमसम्म पुग्ने

सर्लाही, २१ भदाै । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोश्रो संस्करणको ट्रफी टुर गर्ने भएको छ । आज विराटनगरबाट शुरू हुन लागेको ट्रफी टुर सुदूरपश्चिमसम्म…

सामाजिक सञ्जाल सूचीकरण गर्न के-के चाहिन्छ कागजात ?

सर्लाही, २१ भदाै । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि केही सञ्जाल सूचीकरणको प्रक्रियामा गएका छन् भने केहीले आवश्यक कागजात मागेका छन् । सरकारले बिहीबार निर्देशन दिएपछि दूरसञ्चार सेवा…

सामाजिक सञ्जाल बन्दपछि भाइबर बन्यो नेपालको टप एप

सर्लाही, २१ भदाै । सरकारले नेपालमा २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि कलिङ तथा म्यासेजिङ एप भाइबर गुगल प्ले स्टोरको शीर्षस्थानमा आएको छ । २४ घण्टाअघि प्ले स्टोरको टप फ्रि…

सामाजिक सञ्जाल कार्यविधिमा पोष्ट गरेकै आधारमा जेल, सरकारलाई कन्टेन्ट मन नपरे हट्ने

सर्लाही, २१ भदाै । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशका–२०८० अनुसार दर्ता हुन नआएको भन्दै सरकारले २६ वटा सामाजिक सञ्जाललाई बन्द गरिदिएपछि यो निर्देशिकाबारे व्यापक चासो छ । यो निर्देशिका…