Month: September 2025

‘युट्युब बन्द गर्दा आईपी एउटै परे जिमेल पनि बन्द हुनसक्छ’

सर्लाही, २१ भदाै । सामाजिक सञ्जाल बन्द गर्ने क्रममा युट्युब बन्दा गर्दा आईपी एउटै परेमा जिमेलसमेत बन्द हुनसक्ने इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान) का अध्यक्ष सुधीर पराजुलीले बताएका छन् ।…

भाेली आइतबार निजामती सेवा दिवस मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

सर्लाही, २१ भदाै । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले भोलि आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी…

कैलालीमा जुत्ताचप्पलको गोदाममा आगलागी

सर्लाही, २१ भदाै । लम्की चुहा नगरपालिकामा सञ्चालित जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट रु ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । शुक्रबार राति पौने तीन बजेको…

राजनीतिक प्रस्ताव तयार गर्न एमालेले बनायो योगेशको संयोजकत्वमा ७ सदस्यीय समिति

सर्लाही, २१ भदाै । एमालेले दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्नका सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यी समिति बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले सचिव भट्टराईको संयोजकत्वमा…

सर्लाहीको पाँच सहित ६१ स्थानीय तहले बजेट अझै ल्याउन सकेन

सर्लाही, २१ भदाै । हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय तहको बजेट सार्वजनकि गर्नुपर्ने व्यवस्था छ ।…

उखु किसानको खातामा अनुदान

सर्लाही, २० भदाै । सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरूप दिने अनुदानबापतको करिब ७५ करोड रुपियाँ रकम निकासा गरेको छ । देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगमा उपलब्ध गराएको करिब दुई…

ट्रम्प प्रशासनद्वारा भन्सार शुल्कसम्बन्धी छिटो निर्णय गर्न अदालतमा याचिका दायर

एजेन्सी, २० भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भन्सार शुल्कसम्बन्धी छिटो निर्णय गर्न भन्दै त्यहाँको सर्वोच्च अदालतमा याचिका दायर गरेको छ । अस्ति बुधवार याचिका दायर गर्दै सङ्घीय कानून…

सरकारको पटक–पटकको आग्रह लत्याउने सामाजिक सञ्जाल–प्लेटफर्म निष्क्रिय

सर्लाही, २० भदाै । सरकारले फेसबुक, युट्युबलगायतका २५ वटा सामाजिक सञ्जाल–प्लेटफर्म बन्द गर्ने निर्णय गरेको छ । सूचीकरणका लागि गरिएका पटक–पटकका आग्रह बेवास्ता गरेको भन्दै सञ्चार मन्त्रालयले बिहीबार त्यस्ता सामाजिक…

किसानका समस्या समाधानमा सरकार गम्भीर : मन्त्री अधिकारी

सर्लाही, २० भदाै । कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् । नेपाली कांग्रेसको भातृसंस्था नेपाल किसान महासंघको बिहीबार यहाँ आयोजित चौथो केन्द्रीय…

विश्वभर ‘अन्तर्राष्ट्रिय परोपकार दिवस’ मनाइँदै

सर्लाही, २० भदाै । आज ‘अन्तर्राष्ट्रिय परोपकार दिवस’ विश्वभर मनाइँदैछ । यो दिवस विशेष गरी निर्धन र असहायको सेवामा जीवन समर्पित गरेकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिहरूसँग मनाउने गरिन्छ…