जेनजी आन्दोलनमा ज्यान गुमाएका सर्लाहीका सुवेदीको परिवारलाई सरकारले १५ लाख रुपैयाँ सहयोग
सर्लाही, ११ असाेज । जेनजी आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएका सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोल निवासी देवकुमार सुवेदीको परिवारलाई सरकारले १५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । मन्त्रीपरिषद्को…