Month: September 2025

मधेशमा बनेका कानुन कार्यान्वयनमा चुनौती : मन्त्री लेखी

सर्लाही, १७ भदाै । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेशमा बनेका ऐन–कानुनलाई प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् । सोमबार जनकपुरधाममा इन्सेकले आयोजना गरेको…

समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैन : राष्ट्रपति पौडेल

सर्लाही, १७ भदाै । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त नहुने बताएका छन् । यसका लागि साहित्य, कला, संगीत, संस्कृति र प्राज्ञिक क्षेत्रको विकास उत्तिकै अपरिहार्य…

उपसचिव बिसी एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२५ बाट सम्मानित

सर्लाही, १७ भदाै । नेपाल सरकारका उपसचिव शेरबहादुर बि.सी. एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२५ बाट सम्मानित भएका छन् । ललितपुरको पुलचोकस्थित द प्लाजामा सोमबार आयोजित समारोहमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले…

ओलीले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा भनाइ राखेका छन् ।

सर्लाही, १७ भदाै । सरकारले नेपाल र भारतबीचको सीमा विवाद कुटनीतिक सम्वादका माध्यमबाटै समाधान गर्ने स्पष्ट पारेको छ । सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले लिम्पियाधुरा, लिपुलेक…

प्रधानमन्त्री ओलीबाट एससीओ शिखर सम्मेलनलाई सम्बोधन

सर्लाही, १७ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले शांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । ओलीले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा भनाइ राखेका…

पुटिनसँग ओलीले राखे सिधा हवाई उडानसहितका यी तीन कुरा

सर्लाही, १७ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा हवाई उडानको प्रस्ताव राखेका छन् । सोमबार साँझ तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले…

‘बहुपक्षीयता गम्भीर संकटमा छ, एक्लिए कोही सुरक्षित रहन्न’

सर्लाही, १७ भदाै । सांघाइ सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिन शनिबारै चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति सी चिनफिङ लगायतका अन्य मुलुकका राष्ट्र र सरकार प्रमुखसँग भेटघाट…

गोडैतामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै मलंगवामा विरोध प्रदर्शन

सर्लाही, १६ भदाै । सर्लाहीको गोडैता क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने मागसहित स्थानीयवासी, जनप्रतिनिधि र सर्वपक्षीय संघर्ष समितिले सोमबार सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेका छन् । बलरा नगरपालिकामा कार्यालय…

रोमान्टिक रिल्स सेयर गर्दै शाहरुख-रानीले बाँडे नेसनल अवार्ड जितको खुसी

सर्लाही, १६ भदाै । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री रानी मुखर्जीले सोमबार एक रोमान्टिक रिल्स सार्वजनिक गर्दै प्रशंसकलाई सरप्राइज दिएका छन् । छोरा आर्यन खानको डेब्यू ‘द ब्याड्स अफ…