Month: September 2025

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सर्लाही, १६ भदाै । चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग१ख ४१४० नम्बरको बस र…

आइतबार खग्रास चन्द्रग्रहण लाग्ने

सर्लाही, १६ भदाै । भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते…

जसपा नेपालको कार्यालयमा शिक्षक महासंघको धर्ना

सर्लाही, १६ भदाै । विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि राख्दै आएको शिक्षक महासंघले आज जनता समाजवादी पार्टी, नेपालको कार्यालयमा धर्ना दिएका छन् । काठमाडौंको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा पुगेर उनीहरूले धर्ना दिएका…

कालापानी र लिपुलेक हाम्रो हो, अरूले चित्त दुखाउनु पर्दैनः गृहमन्त्री लेखक

सर्लाही, १६ भदाै । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताएका छन्। नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री…

नासुमा पदपूर्तिको व्यवस्था पनि उल्टियो, अब १० प्रतिशत खुला प्रतिस्पर्धा

सर्लाही, १६ भदाै । संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा पनि खुला प्रतिस्पर्धाबाट पदपूर्तिको व्यवस्था राख्ने विषयमा सहमति जुटेको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा…

अफगानिस्तान भूकम्प : मृतकको संख्या ६२२ पुग्यो, १५०० बढी घाइते

काठमाडौं, १६ भदौ। अफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुगेको छ । ६ म्याग्निच्युडको भूकम्पका कारण १५ सय भन्दा बढी घाइते भएका छन् । भूकम्पले कुनारका तीन गाउँहरू…

प्रधानमन्त्रीका सल्लाहकार भन्छन् : नेपालले चीनको ‘सुरक्षा रणनीति’मा समर्थन गरेको छैन

सर्लाही, १६ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) मा समर्थन नगरेको बताएका छन् । चिनियाँ विदेश मन्त्रालयले…

हेर्दै जानुस्, विद्या भण्डारीको सदस्यताबारे निर्णय सच्चाउने स्थिति बन्छ : उपाध्यक्ष पाण्डे

सर्लाही, १६ भदाै । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे पार्टीले निर्णय सच्याउने स्थिति आउने दाबी गरेका छन् । उक्त निर्णय नसच्चिएसम्म आफूहरू लागिरहने उनको भनाइ…

मलंगवा वितरण केन्द्रबाट बारम्बार विद्युत कटौती, स्थानीय आक्रोशित

सर्लाही, १६ भदाै । पछिल्लो केही सातायता मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बारम्बार र अनियमित रूपमा विद्युत् आपूर्ति अवरुद्ध हुन थालेपछि स्थानीयवासी आक्रोशित बनेका छन् । दिनभरि पटक–पटक बत्ती जान…

‘यसकारण मैले ‘टाइगर जिन्दा है’ गरिनँ’

सर्लाही । अभिनेता रणवीर शोरे सलमान खानको ब्लकबस्टर फिल्म ‘एक था टाइगर’मा देखा परेका थिए । तर उनी दोस्रो फिल्म ‘टाइगर जिन्दा है’मा देखा परेनन् । अहिले रणवीर आफैँले दोस्रो…