Month: १ महिना अगाडि

अब फरक खालको विद्रोह सुरु गर्छौं : राजेन्द्र महतो

सर्लाही, १६ भदाै । पटक–पटक मन्त्री भइसकेका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले ‘फरक खालको विद्रोह’ सुरु गर्ने बताएका छन् । झन्डै ३५ वर्षदेखि विभिन्न दलमार्फत सक्रिय राजनीतिमा रहेका ६७…

भारत–चीन सम्बन्ध सुधार्न मोदी र सीको प्रतिबद्धता

काठमाण्डाैं, १६ भदाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशको सम्बन्ध सुधार गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शाङ्घाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) को शिखर सम्मेलनमा…

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीबीच भेट

सर्लाही, १६ भदाै । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीबीच भेट भएकाे छ । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा…

एक दशकको प्रयासपछि साउदी अरेबियासँग श्रम सम्झौता हुँदै

सर्लाही, १६ भदाै । नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग श्रम समझदारी हुने भएको छ । एक दशकभन्दा लामो समयदेखिको प्रयासपछि साउदीसँग श्रम समझदारीपत्रमा हस्ताक्षर गर्न लागिएको हो…

के नेपालले चीनको ‘सुरक्षा रणनीति’ मा समर्थन गरेको हो ?

सर्लाही, १६ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकमा भारतसँग भएको सहमतिबारे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आपत्ति जनाएको विषयलाई लिएर यतिबेर उनको प्रशंसा भइरहेको छ । परराष्ट्रसचिव अमृतबहादुर राईले ‘ओलीले…

निजामती विधेयक आजै राष्ट्रियसभामा पेस गर्ने तयारी

सर्लाही, १६ भदाै । संघीय निजामती सेवा विधेयकको प्रतिवेदन आज राष्ट्रियसभामा पेस गर्ने तयारी छ । आज अपराह्न सवा तीन बजे बस्ने राष्ट्रिय सभा बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा…