असोज मसान्तसम्म हतियार फिर्ता गरे गृहले सम्मान गर्ने, त्यसपछि भेटिए कारबाही
सर्लाही, १० असाेज । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौं लगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ ।…