Month: २ हप्ता अगाडि

नख्खुमा आगलागी रोक्न खोजेको मनिष झाको स्पष्टीकरण

सर्लाही, ०८ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले २४ भदौमा आगजनी र तोडफोड गर्न रोक्न खोजेको स्पष्टीकरण दिएका छन् । नख्खु कारागारमा आगलागी भएको बेला त्यसै स्थानमा…

‘देश बनाउने कर्मठ युवाहरू जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ’ : ओली

सर्लाही, ०८ असाेज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने कर्मठ युवाहरू जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् । भक्तपुरको सूर्यविनायकस्थित निवासमा…

काठमाडौँ आवतजावत गर्नेले मुग्लिन–नारायणगढ सडकको विकल्पमा प्रयोग गर्न सक्नेछन् यो मार्ग

सर्लाही, ०८ असाेज । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् । पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने…

नवरात्रको तेस्रो दिन: माता चन्द्रघण्टाको पूजा गरिँदै

सर्लाही, ०८ असाेज । शारदीय नवरात्रको तेस्रो दिन आज माता चन्द्रघण्टा देवीको भक्ति भावमा साथ हिन्दुधर्मावलम्बीहरुले पूजा तथा आराधना गर्दछन् । शालीन रूपकी धनी माता चन्द्रघण्टालाई सुगन्ध प्रिय लाग्दछ ।…

जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरुले गरे पेन डाउन

सर्लाही, ०७ असाेज । जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरुले पेन डाउन गरेका छन् । हिजो (सोमबार ) उपमहानगरपालिकाका उपमेयर किशोरी साहले रक्सी खाएर कर्मचारीहरुलाई गाली गरेको भन्दै कर्मचारीहरु आज पेन डाउन गरेका…

कुखुरा मासुको मूल्य घट्यो

सर्लाही, ०७ असाेज । बजारमा कुखुराको मासुको मूल्य घटेको छ । सोमबारदेखि कुखुराको मासुको मूल्य प्रतिकिलो ३० रूपैयाँले घटेको हो । अहिले ग्राहकले कुखुराको मासु प्रतिकिलो तीन सय ७० रूपैयाँमा…

दुई महिनामा साढे ३ खर्बको वैदेशिक व्यापार, आयात–निर्यात दुवै उच्च

सर्लाही, ०७ असाेज । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा साढे ३ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार भदौ मसान्तसम्म ३ खर्ब ५२…

१९ अक्टोबरदेखि बुध्द एयरले काठमाण्डौ–कोलकाता सिधा उडान भर्ने

सर्लाही, ०७ असाेज । वायुसेवा प्रदायक कम्पनि बुध्द एयरले अन्तर्राष्ट्रियतर्फको दोश्रो उडान भारतको पश्चिम बंगालको राजधानी कोलकाता पुन सुरु गर्न लागेकाे छ । अक्टोबार १९ बाट पुनः शुरु हुँदैछ ।…

आजपाको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा प्रभु साह

सर्लाही, ०७ असाेज । आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ। प्रभु साहको अध्यक्षतामा पुनर्गठन गरिएको केन्द्रीय कमिटीमा तीन सय ४८ सदस्यीय रहेको छ । १४ सदस्यीय केन्द्रीय…