ओली–प्रचण्डका अतिरिक्त सुरक्षाकर्मी फिर्ता
सर्लाही, २४ असाेज । गृह मन्त्रालयले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियमविपरीत ठुलो सङ्ख्यामा लिँदै आएको अतिरिक्त सुरक्षाकर्मी फिर्ता गराएको छ । गृहमन्त्री ओमप्रकाश अर्याललको अध्यक्षतामा…
