Month: October 2025

सिँचाइ तथा पहिरो नियन्त्रणका लागि रु १५ करोडका योजना सञ्चालन

सर्लाही, ०६ कार्त्तिक । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु, तनहुँले सिँचाइ र पहिरो नियन्त्रणका लागि रु १५ करोडभन्दा बढीको बजेटका विभिन्न योजना सञ्चालन गरेको छ । कार्यालयका अनुसार चालु…

चीनले चन्द्रमाको सुदूर भागबाट ल्यायो ‘अभूतपूर्व खजाना’

काठमाडौं, ०६ कार्त्तिक ।चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनको च्याङ-६ मिसनले चन्द्रमाको सुदूर भागबाट ल्याएको धूलोको सूक्ष्म परीक्षण गर्दा वैज्ञानिकहरूले एक अभूतपूर्व खजाना फेला पारेका छन् । यो यस्तो प्रकारको पानी बोक्ने…

पुटिनसँग भेट रद्द भएपछि रूसी तेल कम्पनीहरूमाथि ट्रम्प प्रशासनको कडा प्रतिबन्ध

काठमाडौं, ०६ कार्त्तिक । । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक रूसविरुद्ध महत्त्वपूर्ण प्रतिबन्धहरूको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले ओभल अफिसमा नेटोका महासचिव मार्क रुट्टेसँगको भेटका…

गहुँमा नयाँ खोजमा अब एउटा फूलबाट तीन दाना, उत्पादन बढ्ने आशा

सर्लाही, ०६ कार्त्तिक । विश्वभर बढ्दो जनसंख्या र घट्दो खेतीयोग्य जमिनका बीच वैज्ञानिकहरूले गहुँको उत्पादन बढाउने दिशामा ठूलो सफलता हासिल गरेका छन् । तिनीहरूले यस्तो जीन पत्ता लगाएका छन् जसले…

एकै परिवारका ४ जनालाई घाइते बनाएको घटनाको जाहेरी प्रहरीले दर्ता नगरेको आरोप

सर्लाही, ०६ कार्त्तिक । सिरहाको मिर्चैया नगरपालिका ३ छड्की टोलको एक परिवारमाथि नै आक्रमण भएको घटनामा दोषी उम्काएको र प्रहरीले जाहेरी दर्ता नगरेको आरोप लागेको छ । आक्रमणमा संलग्न भएर…

मधेसमा छठको तयारी

सर्लाही, ०६ कार्त्तिक । दसैँ र लक्ष्मीपूजापछि सिंगो तराई मधेस छठ पर्वको तयारीमा होमिन्छ । दुर्गा र लक्ष्मी माताको पूजनपछि छठी माताको पूजा निष्ठा र आस्थाका साथ गर्छ तराई मधेसको…

सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्न नर्सिङ संघको माग

सर्लाही, ०६ कार्त्तिक । पाल नर्सिङ संघले सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । संघले आज विज्ञप्ति जारी गरी यही असोज २४ गते वर्तमान अन्तरिम सरकारले न्यूनतम तलब…

मधेश सरकारमा जसपा छठपछि सहभागी हुन्छः सचिव साह

सर्लाही, ०६ कार्त्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले जसपा नेपाल छठ पर्वपछि मधेश प्रदेश सरकारमा सहभागी हुने बताउनुभएको छ । बिहीबार विशेष भेटमा उहाँले मधेश…

सर्लाहीकाे काैडेनामा गाँजासहित दुई जना पक्राउ

सर्लाही, ०६ कार्त्तिक । सर्लाही प्रहरीले पाँच किलो भन्दा बढी लागूऔषध गाजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हिजो बिहान करिब १० बजे कौडेना गाउँपालिका…

तिहार सुरु भएसँगै साढे ४४ हजार व्यक्ति काठमाडौँबाट बाहिरिए

सर्लाही, ०५ कार्त्तिक । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । रोजगारी, व्यापार, अध्ययन र अन्य व्यक्तिगत कारणले उपत्यकामा बसोबास गर्दै…